शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

विग्रहको झड्का प्रदेश सरकारसम्म : सजिलै हल्लने छैनन्, गण्डकीका मुख्यमन्त्री गुरुङ !

पोखरा, ७ पुस– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा कृष्ण कँडेलको गीतको लिङ्क सेयर गर्दै भने,‘ लोकदोहरीका चर्चित गायक कृष्ण कँडेलले गाएको दोहरीको यो यथार्थ बोल्ने टुक्का...

अब विवाद र अलमल होइन, जनतामा जाऔं : प्रधानमन्‍त्री (पूर्णपाठ)

काठमाडौं, ६ पुस – प्रधानमन्‍त्री केपी ओलीले कुनै अलमल र विवाद नगरीकन चुनावमा केन्द्रित हुन प्रधानमन्‍त्री अपिल गरेका छन्।  देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्। उनले भने, साढे चार महिनापछि नयाँ प्रतिनिसभा स्थापित...

इतिहासकै उत्कष्ट प्रधानमन्त्री हुनबाट आफै हटे ओली

पोखरा ६ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासकै उत्कृष्ट प्रधानमन्त्री हुनबाट आफै पछि हटेको कास्की कांग्रेसका नेताहरुले बताएका छन । प्रधानमन्त्री ओलीलाई दुई वटा मार्ग रहँदा गलत मार्ग रोज्दै इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री बन्न...

अधिवेशन अविलम्ब बोलाउन बहुमत नेकपा सांसदको माग

काठमाण्डौ, ६ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत निवर्तमान सांसदको बैठकले ‘गत आमनिर्वाचनमा पार्टीलाई जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा...

संविधानको सफलता र असफलता बारे छफफल

बागलुङ, ६ पुस– संविधान जारी भएको ५ बर्षको सफलता र असफलता बारे बागलुङका केही राजनीतिक दलले छलफल गरेका छन् । जनता दल नेपालले बागलुङा सोमबार आयोजना गरेको सर्बदलीय बैठकमा सहभागिले संविधान राम्रो भएपनि असफलतामा...

पोखरामा प्रधामन्त्रीको पुत्ला दहन, धकेलाधकेलले प्रहरीको म्याग्जिन खस्यो

पोखरा,६ पुस–पोखरामा नेकपा निकट भातृसंगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पुत्ला जलाउने क्रममा आन्दोलनकारी र प्रहरी बिच धकेलाधुकुल हुदाँ प्रहरीको बन्दुकको म्याग्जिननै खसेको हो । सोहिक्रममा प्रहरी जवान र विद्यार्थी नेता...

ओलीको कदमले पार्टी एकतालाई असर गर्दैन : प्रचण्ड

काठमाडौं, ६ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि तात्विक असर नपर्ने बताएका छन्। उनले प्रधानमन्त्री...

दुई पार्टी भइसक्यो, प्रदेशमा केही हुँदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, ६ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र पदमोहले सृजना गरेको अराजकताकाबीच ताजा जनमत लिन्छु भन्ने प्रधानमन्त्रीको कदम जायज भएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग आइतबार साँझ टेलिफोनमा कुरा गर्दे मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री...

देश, संविधानले नकल्पेको मध्यावधि चुनावमा !

पोखरा, ६ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्न प्रधानमन्त्री केपी शर्माले गरेको सिफारिस सदर गरेपछि देशमा मध्यावधि चुनावको घोषणा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संविधानको धारा ७६ को उपधारा १ र ७ तथा...

बागलुङमा युवा विद्यार्थीको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (भिडियोसहित)

बागलुङ, ५ पुस– संसद विघटनको विरोधमा बागलुङमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा नाराजुलुश गर्दै विद्यार्थीहरुले संसद विघटन निर्णण्को विरोध गरेका हुन् । आईतबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेकपा निकट...

-->