शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङमा मतदान केन्द्रबारे छलफल शुरु

बागलुङ/जिल्ला निर्वाचन कार्यालयले आसन्न फागुन २१ गतेकोलागि निर्वाचनको तयारी थालेको छ । पहिलो चरणमा कार्यालयले जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग छलफल थालेको हो । आइतबार भएको छलफलमा निर्वाचनकालागि मतदान केन्द्रबारे छलफल गरेको हो ।...

मानवअधिकार तथा शान्ति समाजको साधारणसभा

बागलुङ/मानवअधिकार तथा शान्ति समाज बागलुङको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा सहभागिले देशलाई संविधानको मार्गमा हिडाउन सबैको पहल र साथ चाहिएको बताए । संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले २०६२÷०६३ को आन्दोलनमा...

देउसीभैलोको रकम मानवसेवा आश्रमलाई सहयोग

बागलुङ/तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकम यहाँको एक महिला समूहले मानवसेवा आश्रममा सहयोग गरेको छ । बागलुङको विभिन्न स्थानमा घर भइ सदरमुकाम आएर बसेका देउराली आमा समूहले देउसी भैलोबाट संकलित १ लाख ५ सय ५५...

गोठाला बेँसी झरेपछि बागलुङको भल्कोटमा बढ्यो चहलपहल

ढोरपाटन, बागलुङ / यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका...

गलकोट अस्पताललाई सहयोग

बागलुङ/गलकोट नगर अस्पताललाई स्थानीयले सहयोग गरेका छन् । गलकोट नगरापलिका ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवस्यक पर्ने सामाग्री र उपकरण सहयोग गरेका हुन् । रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा १ लाख...

आश्रम बनाउन अटो व्यवसायीको हातेमालो

बागलुङ/मानवसेवा आश्रमको भवन निर्माण गर्नका लागि आयोजित महायज्ञको प्रचार प्रसारका लागि बागलुङ बजारमा अटो व्यवसायीले हातेमालो गरेका छन् । महायज्ञ नजिकिदै गर्दा प्रचारप्रसारका लागि अटो व्यवसायीले ¥याली निकालेका हुन् । ¥यालीमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी...

गलकोटको गाइघाट झरनामा ‘कायाकिङ’

बागलुङ/गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरनामा कायाकिङको व्यवस्था मिलाइएको छ । झरनामा परीक्षण स्वरुप हाल १० वटा कायाकिङ (सानो डुङ्गा) उपलब्ध गराइएको छ । फेवातालमा निकै चर्चा पाएको कायाकिङ सानो आधुनिक डुङ्गा हो । ताराखोला...

बागलुङ कालिका र समिक्षालयचोकमा ‘फ्रि वाईफाई’ सेवा

बागलुङ / बागलुङ बजारको सरसफाईमा जुटेका यहाँका दुई व्यवसायी युवाले बागलुङ कालिका मन्दिर र समिक्षालयचोकमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर सेवा दिन थालेका छन । उनीहरुले ब्यक्तिगत लगानीमा द्रुत गतीको इन्टरनेट सेवा दिन थालेका...

अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउन अनुरोध

काठमाडौं / देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद्...

दुई फरार अभियुक्त पक्राउ

बागलुङ/एक वर्ष अघि सजाए पाएपछि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपंक्षी कसुर गरेका र बैंकिङ कसुर गरेका दुइ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पश्चिम बागलुङको गलकोट प्रहरीले गलकोट नगरपालिका...

-->