शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

तिहार मनाउन गाउँ छिरेका मन्त्री पाठकले स्वास्थ्य केन्द्रलाई दिए कम्प्युटर र प्रिन्टर

बागलुङ / तिहारको बिदा उपयोग गर्न गाउँ छिरेका गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गलकोट पुगेर एउटा कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् । गलकोट नगरपालिका- ११ रिघाको शहरी स्वास्थ्य केन्द्रलाई आफ्नो ब्यक्तिगत खर्चमा कम्प्यूटर...

तिहारपछि गन्तव्यमा जानेको भीड

बागलुङ/चाडपर्व सकिएपछि सयौं यात्रीहरु घर फर्कने, कार्यस्थलमा जाने र यात्रामा निस्कने क्रम चलेको छ । दर्शमा झरी परेकोले कात्तिक लागेपछि खुला वातावरणमा मुस्ताङ सहितका क्षेत्रमा घुम्ने पर्यटक पनि बढेका छन् । तिहार सकिएर यात्रीहरु...

सहाराबिहिनको आश्रयस्थल मानवसेवा आश्रम

बागलुङ/उमेरले नौ बर्ष पुगेकी बालिका सृष्टी अहिले मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङ, यमुना कंडेल सहितका अभिभावकले उनको स्याहार गरेर नियमित बिद्यालय पठाउने काम गर्छन् । आश्रम संचालक बिपना र पूर्व संचालक...

बुटवलबाट बुर्तिबाङ छुटेको जिप पाल्पामा दुर्घटना, १२ जना घाईते

बागलुङ (खरबाङ)/पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बुटवलबाट बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो । चालकसहित १४...

झोलुङ्गे पुलको जिल्लामा तथ्यांक न संरक्षण

बागलुङ/सामान्य ज्ञानमा झोलुंगे पुलको जिल्ला भनेर बागलुङलाई चिनिन्छ । तर पछिल्लो एक दशक यता बागलुङमा कति झोलुंगे पुल छन् भन्ने तथ्यांक समेत छैन । तथ्यांक नभएको मात्र हैन, कैयौं झोलुंगे पुल मर्मत अभावमा लोप भैसकेका...

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

बागलुङ/महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । विद्यामन्दिर पुस्तकालय देवकोटा जयन्ती संयोजन समितिले देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षमा पु¥याएको योगदानबारे चर्चा र चिन्तन लगायतका...

के धौलागिरि प्रादेशिक अस्पतालमा औषधी नभएकै हो ?

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरि प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दिर्घ रोगका बिरामीकोलागि चाहिने औषधी नभएको भन्ने पाइयो । अत्यावस्यक औषधी खरिदकालागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पनि उनले बताए...

बागलुङ बजारमा देउसीको रौनक

बागलुङ/तिहार भित्रिएपछि बागलुङ बजारमा देउसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा भैलो खेल्न थालेका छन् । देउसाीभैलोले दिउसो देखि राती सम्म बजार गुञ्जेको छ । परम्परा, सस्कृति र इतिहास झल्कने गरी...

बागलुङको नयाँ बसपार्कमा चहलपहल

बागलुङ/बर्षौपछि संचालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बनाएर बस चलाउने सम्झौता पछि मानिसको आवतजावत र बसहरु पूर्ण रुपमा संचालनमा आउन थालेका छन् । अझै जग्गा दाताको घडेरी बनाएर दिन नसकेको नगरपालिकाले काम...

अन्तराष्ट्रिय बागलुङ समाज कप भलिबलमा गलकोट च्याम्पियन

बागलुङ / चार दिनदेखि संचालित पालिका स्तरीय अन्तराष्ट्रिय बागलुङ समाज कप पुरुष भलिबल प्रतियोगिता गलकोट नगरपालिकाले जितेको छ । शनिबार बागलुङ नगरपालिका-४ को दाबगरा बसपार्कमा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाबीच गलकोटले निसीखोलालाई पराजित गरी उपाधि...

-->