शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आर्युवेदीक औषधालयले थाल्यो स्वर्णबिन्दु प्रासन

बागलुङ/बालबालिकाको बौद्दिक, शारिरीक र वृद्दिबिकासकालागि महत्वपुर्ण हुने स्वर्णबिन्दु प्रासन खुवाउन थालिएको छ । धौलागिरि आर्युवेदीक अस्पतालले पहिलो पटक यो अभियान थालेको हो । एक बर्ष काटेका र ५ बर्ष सम्मका बालबालिकालाई यो औषधी खुवाईने छ...

जेनजी आन्दोलनका घाइतेको राहत प्रशासनमा, बुझाउन कठिन

बागलुङ/गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भैसकेको छ । तर बागलुङ जिल्लाभित्र...

अन्तराष्ट्रिय बागलुङ समाजको भलिबलमा नगरपालिकाको विजयी सुरुवात

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधवारबाट शुरु भएको छ । उपल्लाचौर स्थित दावगरा बसपार्कमा भएको खेलको औपचारिक उद्घाटन बिहिवार हुने भएपनि खेल भने बुधवारदेखिनै शुरु भएको हो । समाजले पहिलो...

धौलागिरी आयुर्वेद अस्पतालमा स्वर्णबिन्दु प्राशन कार्यक्रम भोली

बागलुङ/धौलागिरी आयुर्वेद अस्पताल बागलुङले असोज २९ गते बुधवार स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालबालिकाको शारीरिक, मानसिक वृद्धि र विकासको लागि यो कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत लक्षित उमेर समूह अर्थात्...

कालिका गुठीमा कुमार खड्का नै अध्यक्ष

बागलुङ/गुठी संस्थानले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा कुमार खड्का नै रहेको बताएको छ । गुठीले मालपोत कार्यालयमा पठाएको पत्रमा कुमार खड्काकै नेतृत्वमा पुजा व्यवस्थापन गर्न आग्रह गरी पठाएको हो । २०८२ बैसाखमा निर्णय...

लोकमार्ग र बागलुङको बाटो पर्यटकको रोजाइमा पर्दै

बागलुङ/दशैंमा समेत नभरिएको बागलुङ कालीका मन्दिरको मोटर पार्कीङ क्षेत्र आइतवार र सोमबार भरिभराउ छ । स्कारपियो गाडि देखि मोटरसाइकलले मुख्य सडक पनि भरिएको थियो । बागलुङ बजारका होटलमा पनि भरिभराउ पाहुना देखिएका छन् । यो...

सिजन सकिन लाग्दा डेंगी संक्रमण बढ्दै

बागलुङ/पछिल्लो समय बागलुङमा डेंगी संक्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांसमा डेंगी संक्रमण देखिएको छ । बर्षात सकिएर मौषम सफा भैरहेको समयमा बढेको डेंगीले स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाको चासो बढाएको...

इमेजका अध्यक्ष नेपालीलाई मुद्दा पछि बचतकर्ता निराश

फाइल तस्बिर बागलुङ/देवकुमार नेपालीलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्दिकरण मुद्दा पनि लागेको छ । उनी जेलमा छन् । राज्यले यो मुद्दामा कसरी नेपालीलाई कारवाही गर्छ त्यो हेर्न बाँकी छ । तर सहकारीका बचतकर्तालाई भने चिन्ता बढेको छ...

एउटै शिविरमा हजार बढीले सेवा लिए

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजार तीन सय ७५ जनाले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लव अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक...

बडिगाडका केशवको परिवार तीन दिनदेखि ओडारमा

बागलुङ (खर्वाङ)/बस्दै आएको घरबाट निकालिएपछि बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका केशव पुनको परिवार तीन दिनदेखि ओडारमा बस्दै आएको छ । बडिगाड ५ ग्वालीचौर सेरोफेरोमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका ४६ वर्षिय पुनसहित...

-->