शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गौदी खोलाको साँघुमा जोखिमपूर्ण यात्रा

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. ३ हटिया र हरिचौर ६ जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण गर्नुपर्ने बाध्यता छ । यो साँघु स्थानीयले श्रमदान गरेर बनाउनुभएको हो । वर्षा याममा गौदी...

कुल, अमेरिकामा बागलुङको गर्विलो नाम

अमेरिका / बाग्लुङको काखमा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना कर्मथलो बनाएका कुलानन्द शर्मा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बनेका छन् । नर्थ क्यारोलिनामा रहेका उनी ग्यास स्टेशनदेखि ग्रोसरी, रेस्टुरेन्ट, रियलस्टेट, वित्तीय क्षेत्र धेरै तिर आफ्नो...

लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंकले दियो स्वास्थ्य सामाग्री

बागलुङ / बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंक बागलुङ शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य चौकीलाई बैंकले दुईवटा ह्वीलचेयर, दुईवटा सेमिफोल्डिङ बेड र तीनवटा कुर्ची उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री...

दशैमा भीड लाग्ने कालीका मन्दिरमा भक्तजन सामान्य

बागलुङ/धार्मिक गन्तव्यको रुपमा नाम कमाएको बागलुङ कालीकामा यतिबेला चहलपहल छ । भक्तजनहरु पुजाकालागि आइरहेका छन् । तर देशको राजनीतिक परिस्थितिले सोचेझै भक्तजन आएका छैनन् । अघिल्ला बर्षको तुलनामा यहाँ भक्तजन र पर्यटक आधा घटेका...

छैनन् नयाँ नोट, सटिङको भरमा उपभोक्ता

बागलुङ/दशै तिहारमा नयाँ नोट खोज्ने चलन पुरानै हो । तर पछिल्लो दुइ बर्षदेखि उपभोक्ताले नयाँ नोट पाएका छैनन् । त्यसो त पाएको समयमा पनि पहुँचवालाको नियन्त्रणमा अधिकांस नोट सटही हुने गरेको थियो । तर गतबर्षदेखि...

विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा धनकाजी

बागलुङ / बागलुङ नगरपालिका-७ कालिमाटीस्थित विश्वकर्मा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । शनिवार सपमन्न भएको पूर्व विद्यार्थीको भेलाले धनकाजी विश्वकर्माको अध्यक्षतामा ‘विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्च’ गठन...

वडा भवनसँगै गलकोटमा ठूला पुर्वाधार निर्माण

बागलुङ/गलकोट नगरपालिका वडा नंं ३ को आफ्नै भवन बनेको छ । यस अघि अन्य वडाहरु बनिसकेकोमा हटिया बजारमा वडा नंं ३ को भवन बनेको हो । यो भवन बनेपछि भाडाको घर छाडेर वडा कार्यालय...

बागलुङ कालिका मन्दिरमा भित्राइयो फूलपाती

बागलुङ / बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा सोमवार फुलपाती भित्राइएको छ । नेपाली सेना, जनप्रथ प्रहरी र शसस्त्र प्रहरी बलले मन्दिरमा फुलपाती भित्राएको हो । सो अवसरमा तीनवटै सुरक्षा निकायको टुकुडीले सलामी अर्पण अर्पण...

पुनर्निर्माणपछि कोतघरमा रौनक

बागलुङ/घटस्थापनादेखि नै गलकोटस्थित कोटघरमा दशैंको चहलपहल सुरु भएको छ । चौबीसेमध्येको गलकोट राज्यको केन्द्र रहेको कोतघरमा फूलपातीदेखि त भक्तजन र पर्यटकको घुईचो नै लाग्छ । चैतेदशंै र वडा दशैंमा कोतघरमा विशेष पूजा तथा मेला...

अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन

बागलुङ/दशैं, तिहार लगायतका चाडपर्वका बेला बजारमा झिनियाको माग र खपत बढ्छ । अन्य समयमाभन्दा रंग मिसिएका अन्य खाद्य सामग्री यो बेला बढी नै प्रयोगमा आउँछन् । अखाद्य रंग प्रयोग गरिएका खानाबाट दिर्घकालिन रुपमा प्राणघातक रोगकोसमेत...

-->