शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कानून नजान्दा समस्यै समस्या

बागलुङ/बागलुङ नगरपालिका १० की सिर्जना थापाले चाहेर पनि गाउँबाट बाल बिवाह हटाउन नसकेको गुनासो गरिन् । उनले सामान्य सम्झाइ बुझाइले यो अबस्था नहटेको अनुभव सुनाइन् । बीस बर्ष नपुगी विवाह गर्न पाईदैन भन्ने कानूनी प्रावधान...

एक्लेसालको पहिरो हटाइयो, दक्षिणको यात्रा सहज

बागलुङ/वडादशैंलाई लक्षित गरेर बागलुङ नगरपालिकाले झण्डै तीन महिना ठप्प रहेको मालढुंगा–कुश्मीसेरा सडकअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १० एक्लेसालको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि सवारी चल्न थालेका छन् । एक्लेसालको पहिरोले पछिल्लो पाँच वर्षदेखि दक्षिण...

प्रेस युनियनको चियापान र शुभकामना कार्यक्रम

बागलुङ/नेपाल प्रेस युनियन बागलुङले बडादशै, दिपावली, नेपाल सम्बत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय समितिको अभियानलाई जिल्ला तहमा कार्यान्वयनमा ल्याइएको हो । उक्त अवसरमा सहभागीले चाडपर्वको शुभकामना...

दशैं लागेपछि एक्लेसालको पहिरो हटाउने तयारी

बागलुङ/दशैं लागेपछि सहरबाट गाउँ फर्कनेहरु बढेका छन् । किनमेल गर्न सदरमुकाम आउनेहरुको बाक्लो आवतजावत हुन थालेको छ । दशैलाई लक्षित गरेर बागलुङ नगरपालिकाले झण्डै तीन महिना ठप्प रहेको एक्लेसाल पहिलो पन्छाएर सवारी चलाउने तयारी...

तीन साताअघि बेपत्ता युवाको शव दरमखोलामा भेटियो

बागलुङ/भदौ २१ गते ताराखोलामा बेपत्ता भएका युवाको शव भेटिएको छ । गलकोट नगरपालिका वडा नंं ६ मा उनको शव भेटिएको प्रहरीले बतायो । भदौ २१ ग्ते ताराखोलाबाट गलकोट जानेक्रममा मोटरसाइकलमा सवार ताराखोला गाउँपालिका २ का...

नेपाली विशेषताको समाजवादी संघीयता : नेकपा

बागलुङ/विप्लब नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले अबको आवस्यकता नेपाली विशेषतासहितको समाजवादी संघीयता चाहिएको बताएको छ । उक्त दलले सर्वपक्षीय सरकार, पूर्ण समानुपातिक निर्वाचन, श्रमिक,युवा, जेनजीसहितको मध्यमवर्गीय नागरिकको प्रतिनिधित्वमा सरकार बन्नुपर्ने बताएको हो । जेनजी आन्दोलनपछि ती...

पुननिर्माणका लागि सरकारलाई सृष्टी फर्निचरको साथ

तस्बिर : सुवास आचार्य बागलुङ/जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणमा सघाउन बागलुङका एक व्यवसायीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । सृष्टी फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको...

बागलुङका चार ठाउँमा ट्राफिकको ‘यात्रु सहायता कक्ष’ संचालन

बागलुङ/‘हरप्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ ट्राफिक प्रहरी कार्यालय बागलुङले सोमबारदेखि यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वमा यात्रा गर्ने यात्रुहरु ठगीमा नपरुन, अनेक प्रकारका दुःख कष्ठ नपरोस् र अलपत्र...

बागलुङमा बजार चाडपर्व लक्षित अनुगमन गरिने

बागलुङ/दशै नजिक आएपछि बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका बस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ । नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको हितविपरित हुने...

घटस्थापनासँगै कालीका मन्दिरमा विशेष पुजा शुरु

बागलुङ/प्रसिद्व बागलुङ कालीका भगवती मन्दिरमा घटस्थापना गरिएको छ । बडादशैको पहिलो दिन कालीका मन्दिरमा घटस्थापना गरेपछि दशैको विधिवत शुरुवात भएको छ । देशभर पनि घटस्थापना गरी जमरा राखेर दशैको विधिवत शुरु गरिन्छ । सोमबार बागलुङ...

-->