शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

छिस्तीमा खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्द

बागलुङ/अबिरल बर्षाले पहिरो खस्दा बागलुङमा कालीगण्डकी करिडोर अबरुद्द भएको छ । जैमिनी नगरपालिका ८ छिस्तीमा खसेको पहिरोले करिडोर पुर्ण रुपमा अबरुद्द भएको प्रहरीले बतायो । बुधवार बिहान १० बजे खसेको पहिरोले सडक अबरुद्द भएको हो...

बडिगाड गाँउपालिकामा लागेको ताला खुल्यो

बागलुङ (खर्वाङ)/तीन दिनदेखि बडिगाड गाँउपालिकामा लागेको ताला बुधबार तीन सर्तसहित खोलिएको छ । पालिका उपाध्यक्ष भिमसेन वनसहितको राजनितिक दलका प्रतिनिधी र युवाको सामुहिक छलफलपछि ताला खोलिएको हो । युवाले आरोप लगाएका बडिगाड वडा नं. ५...

के होला स्थानीय तहको कार्यक्रम र बजेट ?

बागलुङ/जेनजी आन्दोलनपछि देशमा सरकार ढल्यो । सरकार मात्र ढलेन, अर्बौको सार्वजनिक सम्पत्ति जलेर नष्ट भयो । अब अन्तिरिम सरकार गठन भएको छ । यो सरकारको पहिलो प्राथमिकता नयाँ निर्वाचन गराउने हो । आन्दोलनमा भएको...

बागलुङ जेलबाट देवकुमार नेपालीले भने : ‘प्रमाणहरु जलेपनि बचत रकम छिट्टै फिर्ता गर्छु’

पोखरा/बागलुङ कारागारमा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले मिलापत्र गर्न बाँकी रहेका ईमेज सहकारीका बचतकर्ताहरुलाई तत्कालै मिलापत्रमा आउँन अनुरोध गरेका छन् । सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका मेयर नेपालीले बचतकर्ताहरुलाई मुलुकको...

‘घुम्ती व्यापार’ले चल्छ जीवनको गुजारा

बागलुङ/३६ वर्षकी रामकलाको पढाइ कक्षा ८ मात्रै हो । अलिअलि हिसाब गर्न जानेकी छन् । गाउँघरमा जन्मेपछि खेती किसानी, घाँस दाउरा गरेर जीवन बिताइन् । पढ्न लेख्न पनि पाइनन् । कमाइ गरेर खाने खासै...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ / अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले...

लयमा फर्कंदै व्यवसाय र सरकारी सेवा

बागलुङ/जेनजी आन्दोलनपछि अस्तव्यस्त सरकारी सेवा संचालनमा आएको छ । आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित काम थालेका हुन् । सूचना प्रकाशित गरेर बन्द रहेको बागलुङ नगरपालिकाले पनि आइतबारदेखि नै काम थालेको छ । सेवा संचालनमा...

अबैध बालुवा उत्खन्नमा पालिका बेखबर, बडिगाड गाउँपालिकामा युवाले लगाए ताला

बागलुङ (खर्बाङ)/बडिगाड गाँउपालिकामा चर्चाको विषय बनेको बालुवा काण्डबारे छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन् । बडिगाड गाँउपालिका वडा नं. ५ का स्थानीय प्रदिप खरेलले बडिगाड खोलाबाट मध्यरातमा अवैध बालुवा उत्खनन्...

बागलुङमा फरार ८ कैदी र थुनुवा पक्राउ

बागलुङ/जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका ८ जना थुनुवा र कैदी बागलुङमा पक्राउ परेका छन् । पक्राउ परेका थुनुवा र कैदीको नाम र ठेगाना समेत प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ६ जना जबरजस्ती करणीका...

रचनात्मक योगदानमार्फत् राष्ट्र निर्माणमा लागौं : जेनजी बागलुङ

बागलुङ/लोकतन्त्र, गणतन्त्र र विधिको शासनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने जेनजी अगुवाहरुले बताएका छन् । उनीहरुले अहिले पनि राजनीतिक दलको अस्तित्व रहेको भन्दै आगामी निर्वाचनमा पनि सुध्रिएर आएका दलले भाग लिन पाउने बताए । जेनजी आन्दोलन...

-->