शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आन्दोलनको दोस्रो दिन बागलुङमा जेनजीको विशाल प्रदर्शन

बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा दोस्रो दिन पनि जेनजी समूहले विशाल प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । उनीहरुले भ्रष्टाचार विरोधी...

जेनजीको माग सम्बोधन गर्न बार एशोसिएसनको माग

फाइल तस्बिर बागलुङ/जेनजी पुस्ताको आन्दोलनको क्रममा सोमबार भएको नरसंहारकारी घटनाको उच्च अदालत बार एसोसिएसन बागलुङले भत्र्सना गरेको छ । यो घटना मानवअधिकार र विधिको शासनको गम्भिर उल्लंघन भएको बारले ठहर गरेको छ । मंगलवार बिहान बार...

बागलुङमा जेनजीको शान्तिपूर्ण प्रदर्शन

बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा पनि जेनजी समूहले शान्तिपूर्ण प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेताका छोराछोरीको अवस्था र नागरिकको अवस्थामा...

‘व्यवहारमा बालमैत्री नगर देखियोस्’

तस्बिर : नारायण रिजाल बागलुङ/स्थानीय सरकारले धेरै प्रकृतिका काम गर्छ । विकास निर्माण, दैनिक प्रशासनिक काम, नागरिकको सेवाका लागि सिफारिस दिने तथा विपतमा साथ र राहत दिने काम स्थानीय सरकारको दैनिकीजस्तै छन् । त्यस बाहेक महिला,...

बिचौलीयाले कब्जा गर्ने समाजवाद चाहिएको छैन : उपमहासचिव पुन

बागलुङ/नेकपा माओवादीका उपमहासचिव बर्षामान पुनले बिचौलीयाले कब्जा गर्ने अर्थव्यवस्थाले समाजवादलाई बाटो छेकेको बताएका छन् । उनले जनता र श्रमजिवी वर्ग समावेश भएको उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर नेपाल सुहाउने समाजवादमा जानुपर्ने बताए । पुनले तीन...

नारायणस्थानका घरघरमा पुगेर ज्येष्ठ नागरिकको ‘बायोमेट्रिक’

पर्वत/बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थानको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूको घर घरमा मनै पुगेर सामाजिक सुरक्षा भत्ता पाउनको लागि नवीकरणको काम गरेको छ । शनिवारको दिन भए पनि बिहानैदेखि वडामा छरिएर रहेका टोलमा बसोबास गर्दै आएका अपाङ्गता...

किन बढ्दैछन् स्क्रब टाइफसका बिरामी ?

बागलुङ/वर्षात लागेपछि पहिला पहिला झाडापखालाका बिरामी बढी देखिन्थे । खानपानमा ध्यान नदिँदा, फोहोर पानी लगायतले ती रोग देखिने गरेकोमा पछिल्लो समय सफा पानीबाट पनि रोगहरु सर्ने अवस्था बनेको छ । त्यतिले मात्र हैन, पछिल्लो...

आदर्श सञ्चार अनलाइनले छैठौं वार्षिकोत्सव मनायो

बागलुङ/आदर्श सञ्चार अनलाइनले छैठौं वार्षिकोत्सव मनाएको छ । शनिबार अन्तरक्रिया कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो । आदर्श संचार सहकारी संस्थाद्वारा संचालित अनलाइनलाई अझै प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे अनलाइनको तर्फबाट सुझाव समेत माग गरिएको छ ।...

सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा

बागलुङ/सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशसभाकी सदस्य चम्पादेवी खड्काले साधारणसभाको उद्घाटन गरिन् । साधारणसभा उद्घाटन गर्दै खड्काले महिला, दलीत र पछाडि पारिएका वर्गको अधिकारका लागि काम गर्ने संस्थाको खाँचो...

‘मानव बेचबिखनबारे सचेतना फैलाऔं’

बागलुङ/कुनै न कुनै रुपमा महिला, बालबालिका र जेष्ठ नागरिकहरु बेचबिखनमा परेपनि उजुरीहरु नआउने कारणले खोजीनीतिमा असर परिरहेको सरोकारवालाले बताएका छन् । उनीहरुले मानव बेचबिखन जस्तो गम्भिर अपराधबारे समुदायमा सचेतना नपुगेको र त्यसकै कारण कैयौं...

-->