तस्बिरहरु : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/कृषि क्षेत्रमा ‘आत्मनिर्भर बागलुङ’ बनाउने गरी बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम आएको छ । सोमबार सत्रौं नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि ‘घुम्न जाऔं बागलुङ’...
गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...
गाउँसभाका सदस्यहरू, १. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु । २. यस अवसरमा...
नगर सभाका श्रद्धेय अध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरू, १. गलकोट नगरपालिकाको नगर उप प्रमुखको हैसियतले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान प्रस्तुत गर्न सम्मानित नगर सभाको १७...