शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

देवकुमार नेपालीविरुद्द सम्पत्ति शुद्दिकरण मुद्दा दर्ता

बागलुङ/ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापद देवकुमार नेपालीलाई सम्पत्ति शुद्दिकरण मुद्दा लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले विहिवार उक्त मुद्दा दर्ता गरेको हो । उक्त मुद्दाको जाहेरी वकिलको कार्यालयले...

कांग्रेस बागलुङका अधिकांस प्रतिनिधि महाधिवेसनको पक्षमा

बागलुङ/आइतबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसको तयारी स्वरुप पूर्व र वर्तमान पदाधिकारीको बैठक बसिसकेको छ । सरकारले घोषणा गरेको आसन्न निर्वाचनमा भाग लिने एउटा एजेण्डा छ भने संसदको अबस्था के हुने, आगामी...

डा. तरुण पौडेल चिकित्सा कोषद्वारा स्वास्थ्यकर्मीहरु सम्मानित

बागलुङ/मानवीय क्षेत्रमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरु सम्मानित भएका छन् । ‘डाक्टर तरुण पौडेल चिकित्सा कोष’ले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अंग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो । शुक्रबार बागलुङमा...

राजमो बागलुङको जनजागरण अभियान

बागलुङ/ राष्ट्रिय जनमोर्चा (राजमो) बागलुङले सञ्चालन गरेको राष्ट्रियता र संबिधानको रक्षा, संघीयता खारेजीका लागि जनजागरण अभियान २०८२ कार्यक्रम शुक्रबार एकैदिन तीन स्थानमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका– १० राङखानी, गलकोट नगरपालिका–५ हरिचौर र ढोरपाटन...

कहिले बनिसक्ला निसी अस्पताल ?

बागलुङ/बागलुङको निसीखोला गाउँपालिकाले बनाएको नगर अस्पताल आर्थिक अभावले अलपत्र भएको छ । निसीखोला गाउँपालिका–३ र ४ को सिमानामा अस्पताल भवन निर्माणाधिन छ । आवस्यक पुर्वाधार बनिनसक्दा भवन अलपत्र छ । स्थानीयबाट जग्गा उपलब्ध भएपछि गाउँपालिकाले...

आगामी निर्वाचनमा दलीत एकजुट बनाउने लक्ष्य

बागलुङ/आगामी फागुन २१ गते हुने निर्वाचनमा दलीतहरुको आफ्नै नेतृत्व आउने गरी दल खोल्ने तयारी रहेको ‘दलीतका लागि दलीत अभियान नेपाल’का संयोजक खगेन्द्र बिकले बताएका छन् । उनले दलीतहरु एकजुट भएर आफ्नो अधिकार खोज्ने, वर्षौदेखी...

कालिकामा नयाँ समिति चयन भएको भन्दै बानपा १ द्वारा गुठी संस्थानमा पत्राचार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखाले प्रसिद्द बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भएको भन्दै स्विकृतीका लागि गुठी संस्थानलाई पत्राचार गरेको छ । वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्र...

१० करोडको मानवसेवा अक्षयकोष बनाइने

बागलुङ/बागलुङ नगरपालिका– १ र ४ वडाको सिमानामा पर्ने निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधिन छ । दानमुठी, बागलुङ नगरपालिकासहित जिल्लाका अन्य पालिका समेतले झण्डै ५ करोड लगानी गरेको भवन ठडिएको छ । यो भवनलाई पुरा...

बिराट र नैबेद्य दुई युवाको प्रयासले चरिचट्ट बन्दै बागलुङ बजार!

बागलुङ / यहाँका दुई युवा व्यवसायी मिलेर बजार सरसफाईको अभियान थालेका गरेका छन् । उनीहरूले बागलुङ बजार सरसफाई गरेर सडक र चोकमा फूलसहितका गमला राख्नेदेखि सडकका खाल्डाखुल्डी पुर्नेसम्मका काम गरेका छन् । सरसफाईसंगै उनीहरुले...

असला बचाउँदै राजश्व उठाउने गलकोटको योजना

बागलुङ/असला माछाको लागि अब्बल मानिने गलकोटमा पछिल्लो समय बिस्तारै उत्पादन घट्दै गएको छ । पहिला पहिला दैनिक १० केजी सम्म असला बेच्ने अनुभव सुनाउने गलकोटका व्यवसायी अहिले चारकेजी पनि बेच्न नसकेको बताउँछन् । कहिले...

-->