आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सामाजिक विकास कार्यालयको सामाजिक कार्य

बागलुङ/गत आर्थिक बर्ष सामाजिक बिकास कार्यालय बागलुङले भकुण्डे स्थित चौतारेडाँडा माबिमा ट्रस्ट निर्माण ग¥यो । सोही प्रकृतिका धेरै काम सम्पन्न भए । रायरायकोटमा प्रतिक्षालय बनायो । बरेङ स्थित खड्ककोट देवीको मन्दिर पनि बनायो । बडिगाडको...

ढोरपाटनमा संरक्षण र विकासबीच रस्साकस्सी

बागलुङ/गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत ढोरपाटनदेखि बुकीपाटन जाने पदमार्ग निर्माण गर्न पिनियोजन गरेको २० लाख रकम खर्च गर्न आर्थिक वर्ष २०८१/०८२ हम्मेहम्मे भयो । गार्पा छेडा बुकीपाटन पर्यटकीय पदमार्ग बनाउँदा पर्यटक...

बाँदरले नखाने खेती रोज्दै किसान

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ६ का थानेश्वर कँडेलले बाँदर आतंक छल्न अन्नबाली लगाउनै छाडेका छन् । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैंची लगाउन थालेको बताए । अन्नबाली र तरकारी खेती गर्न बाँदर नै बाधक...

बागलुङमा गाइजात्रासँगै बास्सा नाच देखाइयो

बागलुङ/गाइजात्राको अवसरमा बागलुङका नेवार समुदायले मृतक परिवारको सम्झनामा गाईको आकृति बनाएर सम्झना गरेका छन् । गाइजात्राकै दिन लोपोन्मुख जस्तै मानिने बास्सा नाच पनि देखाईएको छ । बागलुङका नेवारहरु भक्तपुरबाट बसाइ सरेर आएको किंवदन्ती छ ।...

प्रबुद्व युवा समूहले तीज नृत्य प्रतियोगिता गर्ने

बागलुङ/प्रबुद्व युवा समुहले हरितालिका तीजको अवसर पारेर विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो । २०७९ सालमा स्थापना भएको समूहले विभिन्न कार्यक्रम गर्दै आएकोमा तीज...

पहिरोले दक्षिण बागलुङसंग सडक सम्पर्क टुट्यो

बागलुङ/कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोलामा शनिबार दिउँसो सुख्खा पहिरो खसेको हो । चट्टानसहितको...

‘जिम्मेवार र प्रेरणादायी नागरिक तयार पार्ने लक्ष्य’

बागलुङ/अमर आदर्श आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजना तथा संयोजनमा स्वागत कार्यक्रम गरिएको हो । कार्यक्रमको अध्यक्षता कक्षा १२ का...

श्रीकृष्ण जन्माष्टमीमा इस्कोनको साताव्यापी कार्यक्रम

बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन गण्डकी)ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । साउन २५ गतेदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरेर जन्माष्टमी मनाउन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर इस्कोनले उक्त...

सुत्केरीमध्ये एकप्रतिशत मात्रै ‘आमा घरमा’

बागलुङ/धौलागिरि अस्पतालमा रहेको आमा घरमा कुल सुत्केरीको एक प्रतिशतमात्रै बस्ने गरेका छन् । निशुल्क खानेबस्ने सेवा भएर पनि धेरैले यो सेवा नलिएका हुन् । जे उद्देश्यले आमा घर स्थापना भयो बसिदिनेहरु नभएर त्यो उद्देश्य...

धवलागिरी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा पढाइ

बागलुङ/धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन संकायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो । स्नातक तहमा यसै शैक्षिक...

-->