शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पर्यटकीय स्थल चिनाउन देशविदेश दौडाहा

बागलुङ/उमेरले उनी ४६ वर्षका भए । यो उमेरमा उनले नेपालका ७७ जिल्ला घुमीसके । घुम्ने मात्र होइन उनले सबै जिल्लाका कम्तिमा एकदेखि ३ वटा पर्यटकीय क्षेत्रको पहिचान पनि गरिसकेका छन् । उनी ललितकलाका विद्यार्थी...

धौलागिरि एफएम २२ वर्षमा प्रवेश

बागलुङ/साविकको धौलागिरि अञ्चलको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८ दशमलव ६ मेगाहर्ज २१ बर्ष पुरा गरि २२ औ बर्षमा प्रवेश गरेको छ । स्थानिय उद्योगी व्यवसायीको सक्रियतामा २०६१ साल कार्तिक २७ गते स्थापना...

पर्यटनका लागि पुर्वाधार र पदमार्ग

बागलुङ/ताराखोला गाउँपालिका वडा नंं २ मा शहीद स्मृति पार्क निर्माण भएको छ । उक्त पार्ककालागि पर्यटन कार्यालय बागलुङले १५ लाख लगानी मिसायो । यो पार्कले पर्यटकको आगमन बढाएको छ । सशष्त्र द्वन्द्वको इतिहास पनि...

धौलागिरि क्याम्पसमा बहुउद्देश्यीय भवनको शिलान्यास

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्च स्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । बिबिए, विज्ञान र बिआइसिटी कार्यक्रमका लागि बहुउदेश्यीय भवनको उपयोग गरिने छ । अत्याधुनिक सभाहल पनि सोही भवनमा बनाइने भएको छ...

त्रिभुवनमा महायज्ञको लागि काम बाडँफाड र भेटघाट शुरु

बागलुङ/आफ्नो ६५ औं वार्षिकोत्सवको अवसरमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरेको त्रिभुवन माविले तयारी तिब्र बनाएको छ । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको त्रिभुवन माविले आगामी मंसिर २१ देखि २८...

पत्रकारका लागि मोबाइल पत्रकारिता तालिम

बागलुङ/नेपाल पत्रकार महासंघको आयोजना र प्रेस रजिष्ट्रार कार्यालय बागलुङको सहयोगमा बागलुङमा क्रियाशिल पत्रकारका लागि आयोजित दुइ दिने मोबाइल पत्रकारिता तालिम बुधबारदेखि शुरु भएको छ । गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले तालिमको उद्घाटन गर्दै सूचनाको...

एउटै मञ्चमा दुई सयबढी सम्मानित

बगलुङ/गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र मालिकाले एकै मञ्चमा दुई सय बढीलाई सम्मानित गरेको छ । संरक्षण केन्द्रले चार महिना अघिदेखी सुरु भएको चातुर्मासिक श्रीविष्णु सहस्रनाम अखण्ड दिव्य पाठपारायण यज्ञ अनुष्ठान समापन समारोहको अवसरमा दुई...

धौलागिरी एफएमको २१औं बार्षिकोत्सव सुरु, मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान

बागलुङ / धौलागिरी एफएम ९८.६ मेगाहर्जको २१औं बार्षिकोत्सव कार्यक्रम सुरु भएको छ । साविक धौलागिरिको पहिलो बिधुतीय सञ्चार माध्यम धौलागिरि एफएम बागलुङले तीन दिने कार्यक्रमसहित आफ्नो २१ औ बार्षिकोत्सव मनाउन सुरु गरेको हो । बार्षिकोत्सवको...

गन्तव्य बागलुङ अभियानमा सरोकारवाला एकजुट

बागलुङ/बागलुङलाई पर्यटनको गन्तव्य बनाउने अभियानमा सरोकारवालाहरु एकजुट भएका छन् । गन्तव्य बागलुङ बनाउन चाहिने सूचक पूरा गर्ने, महत्वपूर्ण गन्तव्यको सूची र प्रचार सामाग्री बनाउने काम शुरु गर्न सरोकारवाला सहमत भएका छन् । जिल्लाका गन्तव्यको प्रचार...

आश्रमलाई सिगानाबासीको १६ लाख बढी सहयोग

बागलुङ/मानवसेवा आश्रमको भवन निर्माण र अक्षयकोषका लागि आयोजित श्रीमद्भागत ज्ञानविज्ञान महायज्ञमा बागलुङ नगरपालिका वडा नं. ८ सिगानाबासीले संस्थागत रुपमा सहयोग गरेका छन् । उनीहरुले वडा कार्यालय, वडा भित्रका सामाजिक संस्था र व्यक्तिसमेत एकैपटक आएर...

-->