बागलुङ (खर्बाङ)/पश्चिम बागलुङमा मंसिर महिनामा न्वागी खाने चलन छ । धान पाक्ने र काट्ने समय मंसिरमा स्थानीय जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ ।
खेत भएकाहरुले...
महायज्ञमा ९ करोड ७० लाख संकलन
बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा ९ करोड ७० लाख संकलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख संकलन भएको हो । महायज्ञको छैठौं दिन बिहिबार सबैभन्दा...
गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूहको वार्षिकोत्सव
बागलुङ/गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूह बागलुङ नगरपालिका वडा नं. ४ बागलुङको १० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सो अवसरमा लक्ष्यवर्ती प्रज्वलन, आर्थिक सहयोगदातालाई सम्मान लगायतका कार्यक्रम गरिएको समूहका अध्यक्ष...
बागलुङ बजारमा जनप्रदर्शनसहित एमालेको जागरणसभा
तस्बिर : डम्बर बुढा मगर
बागलुङ/मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको महाधिवेशन सफल बनाउने लक्ष्यका साथ थालिएको अभियानअन्तर्गत शनिबार बागलुङमा जागरणसभा सम्पन्न भएको छ ।
सभाका सहभागिले विघटित संसद पुनस्थापनामार्फत जेनजी आन्दोलनका माग...
ग्वालीचौरको खार बजारमा मंसिर १ बाट न्वागी मेला
बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको खार बजारमा हुँदै आएको न्वागी मेला यसवर्ष मंसिर १ गतेदेखि हुँदैछ । ६० को दशकदेखि न्वागी मेलाको आयोजना गर्दै आएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले पत्रकार सम्मेलन गरेर मेलाबारे...
बाँदर आतंकदेखि मल नपाएको किसानको गुनासा
बागलुङ/नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको जैमिनीबासीले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकको जैमिनी नगरपालिका–६...
महायज्ञमा भक्तजनको घुईंचो, झण्डै ९ करोड संकलन
बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सातौं दिनसम्म झण्डै ९ करोड संकलन भएको छ । महायज्ञको सातौं दिन शुक्रबार मात्रै १ करोड ३४ लाख ८० हजार संकलन भएसंगै अहिलेसम्म...
तलब कटौतीपछि बडिगाडका शिक्षक कर्मचारीको विरोध
बागलुङ (खर्वाङ)/आफुहरुले खाईपाई आएको तलब पालिकाले घटाएपछि बडिगाडका शिक्षक कर्मचारीले विरोध जनाएका छन । संघिय सरकारले दिंदै आएको तलबमा पालिकाले गत वर्षसम्म थप गरेर तलब भुक्तान गरेपनि चालु आर्थिक वर्षमा तलब घटेपछि उनीहरुले विरोध...
महायज्ञमा ५ करोड ८३ लाख संकलन
बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने लक्ष्मका लागि आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सात दिनमा ५ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।
मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा उत्साहपुर्ण...
महाधिवेसन लक्षित जनप्रर्दशनको तयारीमा एमाले
बागलुङ/नेकपा एमालेले आसन्न महाधिवेसनको तयारीका लागि काम थालेको छ । वडा, पालिका र जिल्लाबाट प्रतिनिधि छनौट गर्दै महाधिवेसनमा जाने तयारी गरेको हो ।
त्यस बाहेक एमालेले हालको परिस्थितिमा आम नागरिक माझ सन्देश लैजान भन्दै जनप्रर्दशन...