शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आँखा सुरक्षा सम्बन्धी पत्रकारलाई सचेतना

बागलुङ/नेपाल पत्रकार महासंघ र बागलुङ जेसीजको आयोजनामा बागलुङस्थित सफल चस्मा तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा पत्रकारका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्युटर भिजन सिन्ड्रोम सम्बन्धी सचेतना तथा आँखा जाँच शिविरमा आँखा...

भारतमा विवाहपछि जन्मेका छोराको जन्मदर्ता खोज्दै आमा

बागलुङ/भारतमा बस्दा बिवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर अर्को विवाह गरेपछि जेठी पत्नि अलपत्र परेकी छिन् । उनका दुइ सन्तानको जन्मदर्ता समेत भएको छैन । काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका...

तारा र दरमखोलाको संरक्षणमा युवाहरु सक्रिय

तस्बिर सौजन्य : देवीराम घिमिरे बागलुङ/असला माछाको खानीको रुपमा चिनिने दरमखोलामा जलचरको अस्तित्व संकटमा पर्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले ताराखोला र दरमखोलाको दोहन रोक्न माग पनि गरेका छन् ।...

पत्रकार दिलीप पर्तेलमाथी आफ्नै वडामा अभद्र व्यवहार

बागलुङ/इपरि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आँफूमाथी अभद्र व्यवहार भएको गुनासो गरेका छन् । जैमिनी नगरपालिका वडा नं. ३ को देमकस्थित वडा कार्यालयमा गएको बेला स्वास्थ्य चौकीका प्रमुख भीम पुनले हातपातको...

पुरुषमा पिरो स्पोर्टस्, महिलामा जैमिनी विजेता

बागलुङ/भलिबलको उर्वर भूमि मानिने गलकोटमा आयोजित ‘गलकोट कप भलिबलको उपाधि पिरो स्पोर्टस् क्लव जापान, गलकोट नगरपालिका–५ ले जितेको छ । जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल संघको समन्वयमा आयोजित खुल्ला वडास्तरीय ‘गलकोट...

विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि प्रशिक्षण

बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजना र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङको प्राविधिक सहयोगमा सशक्त विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि सम्बन्धी एक दिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । सकारात्मक सोच, आत्म–अनुशासन, तनाव व्यवस्थापन, नेतृत्व...

बागलुङमा ‘मेयर कप’ फुटबल हुने

बागलुङ/बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म संचालन गर्नेगरी ‘मेयर कप’ फुटबल प्रतियोगिताको तयारी गरिएको हो । बागलुङ नगरपालिका वडा...

निर्माण सुरु भएको १७ बर्षपछि दरमखोलामा बिुधत उत्पादन

बागलुङ / निर्माण सुरु भएर पनि झण्डै १७ वर्षसम्म थन्किएको जिल्लाको गलकोटमा सञ्चालित दरमखोला जलविद्युत् आयोजनाले व्यवसायिक रुपमा विधुत उत्पादन सुरु गरेको छ । वि.सं. २०६५ मा निर्माण गर्ने योजना बने पनि व्यवस्थापकीय, आर्थिक...

‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटमा निर्माण भएर पनि लामो समयदेखि अलपत्र परेको ‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने भएको छ । दुईअघि २ करोड २६ लाख रुपैयाँ लागतमा बागलुङ नगरपालिकाले निर्माण गरेको वृद्धाश्रम मानवसेवा आश्रम बागलुङले...

रक्तसञ्चारमा प्रयोगशाला बनाउन बागलुङ समाज जापानको साथ

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले साथ दिएको छ । सोमबार केन्द्रमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस सभापति जगन्नाथ...

-->