बागलुङ/ रोट्रयाक्ट क्लव अफ गलकोट बागलुङको छैठौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष रोटरीयन दिपेन्द्र घिमिरेले युवाहरुद्धारा गलकोटमा स्थापित यस्ता क्लवलहरुले गलकोटको विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह...
बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ ओडारचौरमा रहेको देउराली आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । स्व. नन्दप्रसाद नन्दकली शर्मा आचार्यको स्मृतिमा स्थापना गरिएको कोषबाट विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण...
बागलुङ / रातभर परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो खसेपछि शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना...