शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सहरी विकासअन्तर्गत गलकोटमा सडक कालोपत्रे शुरु

बागलुङ/गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटी बजारदेखि वडा नंं १ को कार्यालय दुदिलाभाटी जाने सडक कालोपत्रे तयारी भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा शुरु भइ आगामी पुसभित्रै सक्ने लक्ष्यले यो सडक कालोपत्रे...

सम्पत्ति लुटियो, कला लुट्न कसैले सकेन

बागलुङ/भर्खर १८ बर्षको अल्लारे युवा । बागलुङदेखि महेन्द्रनगरमा रहेका काका भेट्न जानुपर्ने काम थियो । २०४७ सालको कुरा हो, कागजमा लेखिदिएको ठेगानाको भरमा उनी भारतको बाटो नेपालगञ्ज हुँदै महेन्द्रनगर जान निस्केका थिए । घरबाट हिंडेको...

सुल्झेला मध्यपहाडीको सास्ती ?

बागलुङ/सडकको ट्रयाक खुलेको २५ वर्ष भैसक्यो । सडक कालोपत्रे नभएर स्थानीय हैरान छन् । गत महिना बागलुङको काठेखोला गाउँपालिका वडा नंं ५ र ६ का बासिन्दाले यो पटक पनि सडक ठप्प पार्ने चेतावनीबाट पछि...

एमाले बागलुङका ११ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत

बागलुङ / नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङबाट सवै प्रतिनिधी सर्वसम्मत रुपमा चुनिएका छन् । बागलुङको संघिय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १...

मन्त्री कुलमान घिसिङलाई गोलकोटेले बुझाए स्थानीय माग

बागलुङ /जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गरेका गलकोटेहरुले त्यहाँका समस्याहरुका वारेमा भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिंचाई एवं सहरी विकास मन्त्री कुलमान घिसिङलाई भेटी आफ्ना मागहरु बुझाएका छन । मन्त्री...

एमाले महाधिवेशन प्रतिनिधीः बागलुङमा सर्वसम्मत नभएपछि नेतृत्वलाई जिम्मा

बागलुङ / आगामी मंसिर २७ देखि २९ गतेसम्म हुन गइरहेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङ संघिय निर्वाचन क्षेत्र नं. १ बाट सहभागी हुने महाधिवेशन प्रतिनिधीहरु छलफलमा टुंगो नलागेपछि सर्वसम्मत गर्ने जिम्मेवारी नेतृत्वले पाएको...

बागलुङ-२ बाट एमालेका ४ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत

बागलुङ / आगामी मंसिर २७- २९ सम्म हुन गइरहेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङ संघिय निर्वाचन क्षेत्र नं. २ वाट ४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । आज समपन्न संघिय...

विद्यार्थीलाई लायन्स पञ्चकोटको कानूनी सचेतना

बागलुङ/लायन्स क्लब अफ बागलुङ पञ्चकोटको आयोजनामा बागलुङको कालीका कन्या माविमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय क्षेत्रमा कानूनको अनविज्ञताले धेरै समस्या आउने गरेको, कुलतको समस्या बढेको जस्ता कारणले लायन्त क्लबले कानूनी सचेतना...

साइबर अपराधमा महिला र बालबालिका बढी पिडीत

बागलुङ/मोबाइल फोनको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढेको र त्यसले महिला र बालबालिकाहरु बढी हिंसामा परेको सरोकारवालाले बताएका छन् । उनीहरुले समाजमा बेमेल बढ्नु र अपराधिक घटना बढ्नुमा समेत मोबाइलको गलत प्रयोग भएको...

नेकपाको मंसिरभित्रै बागलुङमा एकता भेला हुने

बागलुङ/नेपाली कम्युनिष्ट पार्टी बागलुङले मंसिर महिना भित्रै एकता सम्मेलन गर्ने भएको छ । प्रदेश तहको एकता सम्मेलनपछि जिल्ला तहको एकता सम्मेलन गर्ने तयारी भएको नेताहरुले बताएका छन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट...

-->