बागलुङ./ बिद्यामन्दिर माध्यामिक बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिका लागि तीन दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रार्थना व्यवस्थापन, सांगीतिक पिटीबारे पनि प्रशिक्षण गरिएको प्रधानाध्यापक छविरमण रेग्मीले...