शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एमाले महाधिवेसनमा बागलुङबाट नौ उमेदवार

बागलुङ/नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेसन राजधानीमा संचालन भैरहेको छ । महाधिवेसन निर्वाचनमा जाने तयारीमा छ । विधान संशोधन गरेर नेतृत्वमा जान चाहनेलाई केन्द्रीय समितिमै खाँदेर आँफै अध्यक्ष बन्ने अध्यक्ष केपी शर्मा ओलीको चाहनामा केही...

त्रिभुवनको महायज्ञमा २ करोड संकलन

बागलुङ (खर्वाङ)/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि त्रिभुवन माविमा जारी महायज्ञमा २ करोड रकम संकलन भएको छ । पवित्र उदेश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ । गत मंसिर २१ गतेबाट बडिगाड गाउँपालिका–२ खर्वाङस्थित...

जेसीज बागलुङमा नयाँ नेतृत्व

बागलुङ/युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको अध्यक्षमा अन्जिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । बागलुङ बजारमा सम्पन्न बागलुङ जेसीजको ४८ औँ शाखा अधिवेसन तथा वार्षिक साधारणसभाले वर्ष २०२६ का लागि श्रेष्ठको नेतृत्वमा...

राष्ट्रपति रनिङ शिल्डमा बागलुङ नगरपालिकाको ह्याट्रिक

बागलुङ/राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङ नगरपालिकाले ह्याट्रिक गरेको छ । शनिबार साँझ बाङेचौर खेलमैदानमा सम्पन्न जिल्लास्तरीय १४ औं संस्करण जित्दै बागलुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक गरेको हो । बागलुङ नगरपालिकाले १२ औं र १३...

निर्वाचनको विकल्प छैन : नेकपा नेता भुषाल

बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टीकी नेता पम्फा भुषालले निर्वाचनको विकल्प नभएको बताएकी छिन् । उनले फागुन २१ गते नै निर्वाचन गर्न सरकार तयार रहनुपर्ने बताइन् । तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एस सहितका १६ घटकको एकीकरणपछि बनेको...

महायज्ञमा ७ वर्षीय प्रियलको ‘भागवत पाठ’

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको शैक्षिक हबको रुपमा विकास भइरहेको त्रिभुवन माविमा चलिरहेको श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञमा एक बालिकाले संस्कृतमा भागवत् पाठ गरेर भक्तजनको मन जितेकी छन् । सोही विद्यालयमा कक्षा दुईमा अध्ययनरत बडिगाड गाँउपालिका वडा नं....

बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

बागलुङ/सदरमुकाम बागलुङ बजारको बाङेचौर खेलमैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै समन्वय प्रमुख थापाले कठिनाईबीच खेलाडिले भविष्य...

नाटक खेल्दा जसलाई समाजले ‘बिग्रेकी केटी’को उपमा दियो !

बागलुङ/आजकल होम सेन्टरमा एसइई दिनेहरु छन् । त्यो पनि बाबुआमाले लगेर छाडिदिन्छन् । सँगै लिएर फर्कन्छन् । तर,उनी तीन दिन हिँडेर एसएलसीको सेन्टर पुगेकी थिइन् । तीन महिनासम्म डेरामा बसेर जिल्लाकै पहिलो महिलाको रुपमा...

बरेङ गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

बागलुङ/दक्षिण बागलुङस्थित बरेङ गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ । बरेङ–२ हुग्दीशिरको सुदलामा बन्ने भवनको बिहिबार एक कार्यक्रमबीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलान्यास गरे । चार करोड ३४ लाख ३८...

बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड चिल्ड्रेनले जित्यो

बागलुङ/बागलुङ नगरपालिकास्तरीय आठाँै राष्ट्रपति रनिङ शिल्डको उपाधी चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जितेको छ । चिल्ड्रेनले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदकसहित राष्ट्रपति शिल्ड जितेको हो । प्रतियोगितामा अमर आदर्श मावि...

-->