शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आठौं बागलुङ महोत्सव आजदेखि

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु हुँदै छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव बागलुङ नगरपालिका वडा...

परिवार नियोजन र पाठेघरको उपचारमा अब्बल बन्दै मालिका स्वास्थ्यचौकी

बागलुङ/केही वर्ष पहिलासम्म मालिकासहित बागलुङ नगरभित्रका अधिकांस स्वास्थ्य संस्था बत्तिमुनिको अध्यारो जस्तै थिए । सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा आउनुपर्ने भएपछि स्वास्थ्य चौकीहरु व्यवस्थित थिएनन् । धौलागिरि अस्पताल आएका बिरामी पनि ट्याक्सी खोजेर पोखरा धाउनुपर्ने बाध्यतामा...

बजेटको रकमान्तरण तथा पुनरावलोकन

बागलुङ/जैमिनी नगरपालिकाको १८औ नगरसभा तथा हिउँदे अधिवेसन मंगलवार सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शिर्षकको १ करोड ६३ लाखको...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

खड्ग देवी माविले मनायो ६५ औं वार्षिकोत्सव

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले आवश्यकताको आधारमा सिप सिकाउन सक्नुपर्ने चुनौती वर्तमानमा रहेको बताएका छन् । बडिगाड गाँउपालिका १ दगातुम्डाँडाको खड्ग देवी माविको ६५ औं वार्षिकोत्सवमा शेरचनले सो कुरा बताएका हुन...

नेपाल इन्भेस्टमेन्ट बैंकको स्वास्थ्यचौकी र विद्यालयलाई सहयोग

पोखरा/नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बागलुङ शाखाले बागलुङको सिगानामा स्वास्थ्य चौकी र विद्यालयलाइ सहयोग गरेको छ । बागलुङ नगरपालिका ८ सिगानास्थित सिगाना स्वास्थ्य चौकीमा युरो गार्ड र ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा स्मार्ट टिभी सहयोग गरेको हो ।...

अमरभूमीमा निशुल्क स्वास्थ्य शिविर

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिका-१ अमरभूमीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागलुङ समाज पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोग र ताराखोला-१ अमरभुमिको सहकार्यमा सञ्चालिन मुटु र महिला रोगसम्बन्धी...

‘नागरिकले अनुशरण गर्ने कानून व्यवसायी बनौं’

बागलुङ/कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको ७० औं स्थापना दिवश सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । उच्च अदालत बार एसोसिएसन बागलुङले पनि शुभकामना आदानप्रदान तथा चियापान गरेर दिवश मनाएको हो । उक्त अवसरमा...

ग्रामीण जनताको स्वास्थ्यमा सरकार गम्भिर छ : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले ग्रामीण र दुर्गमका जनताले पनि राज्यबाट स्वास्थ्य सेवा पाउनु पर्ने बताएका छन् । उनले त्यसका लागि सरकार उत्तरदायी बन्ने बताए । गण्डकी प्रदेश सरकारले पनि लक्षित समूह र ग्रामीण...

किर्तिपुरमा बस्ने बागलुङेहरु संगठित हुँदै, सम्पर्क संयोजक बने राजन

काठमाडौं / बागलुङ जिल्लाबाट किर्तिपुर आई बसोवास गर्ने बागलुङहरु संगठित हुन थालेका छन् । जिल्लाका १० वटा पालिकाबाट किर्तिपुरमा बसोवास गर्ने बागलुङेहरुको शनिवार भेला समपन्न भएको छ । बागलुङ मुल थलो भई विभिन्न पेशा व्यवसायमा...

-->