शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेवार सिफारिस

बागलुङ/आसन्न निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्ना उमेदवारहरु चयन गरेको छ । शनिबार अध्यक्ष पिंगलराज गौतम र प्रकाश घर्ती, एकबहादुर केसी तथा बाबुकाजी केसीले हस्ताक्षर गरेको पत्रमा बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ...

सरकारी वकिलबाटै धोका भयो : इमेज पीडित

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितले सरकारी वलिकको कार्यालयबाट ठूलो धोका भएको बताएको छ । शनिबार पत्रकार सम्मेलन गरेर जुन कार्यालयको परिसरमा बसेर पीडितको सम्पत्ति फिर्ता गर्ने सहमति भयो,त्यही कार्यालयले सम्पत्ति शुद्धीकरण गरेर...

निलगिरी सहकारीको १८ औँ साधारण सभा सकियो

बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले सहकारीहरु समुदायको भरोसा, आर्थिक रूपान्तरणको...

बलेवा एकताको बागलुङ बजार केन्द्रमा नयाँ नेतृत्व

बागलुङ/बलेवा एकता बचत तथा ऋण सहकारी संस्था बागलुङ बजार सदस्य सेवा केन्द्रको संयोकमा प्रकाश प्रसाद शर्मा चयन भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न एकाइगत साधारणसभाले शर्माको नेतृत्वमा आगामि चार वर्षका लागि नयाँ कार्यसमिति...

बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा

बागलुङ/बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गैरसरकारी संस्थाहरूले नागरिकको स्वास्थ्य, शिक्षा र समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको...

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साधारणसभा

बागलुङ/नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको ३१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले हाल संचालनमा रहेका परियोजनालाई व्यवस्थित र परिपक्व रुपमा संचालन गर्ने र आगामी दिनमा सामाजिक क्षेत्रमा थप कार्यक्रम ल्याउने गरी तयारी...

नागरिकको स्वास्थ्यबारे पत्रकार पैरवी कार्यक्रम

बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा शुक्रबार पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परियोजनाले सन् २०२५ मा गरेका कामबारे समीक्षा गरिनुको साथै कार्यक्रममा सहभागीबिच अन्तरक्रिया...

कोरला नाकाको गेटवे बागलुङ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङलाई कोरला नाकाको गेटवे बनाउनुपर्ने बताएका छन् । उनले कोरला नाका संचालन गरेर कालीगण्डकी करिडोर मार्फत चीन र भारतमा व्यवसाय बढाउनुपर्ने समेत बताए । आठौं बागलुङ महोत्सवको उद्घाटन...

अखिल नेपाल युवक संघ बागलुङको जिल्ला सम्मेलन कुश्मीसेरामा

बागलुङ/अखिल नेपाल युवक संघ बागलुङको ११ औं जिल्ला सम्मेलन भोलि शनिबारदेखि दक्षिण बागलुङको व्यापारिक केन्द्र कुश्मीसेरा बजारमा हुँदै छ । ‘राष्ट्रियता र संविधान रक्षाको पक्षमा हाम्रो अभियान भ्रष्टचार, बेथितीविरुद्ध परिवर्तनको दिशामा ११ औं बागलुङ...

साँस्कृतिक एकता सँगै शुरु भयो बागलुङ महोत्सव

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन अघि बागलुङ बजारमा विभिन्न समुदायको पोशाकसहित साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य...

-->