बागलुङ/बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा अब आवासीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविको ४५ औं वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवासिय सहितको विद्यालय...
बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी साबिकको धौलागिरि क्षेत्रमा लगानी बढाउने संकेत गरेका छन् । उनीहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर संभावित लगानी र पर्यटन प्रवद्र्धन, धार्मिक...
म्याग्दी/ म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना– खोरीया– मरेनी– जलजला– गुर्जाघाट हुदै...