शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ग्रीन डेभलपमेन्ट बैंकले ८.४६२ लाभांश वितरण गर्ने

पोखरा/ग्रीन डेभलपमेन्ट बैंक लि.को १३ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद...

मनसुनजन्य बिपतका पीडितलाई आबास निर्माणमा सहयोग गरिने

बागलुङ/जिल्ला बिपत व्यवस्थापन समितिले बिपतजन्य घटनाबाट घरबार विहिन भएकाहरुलाई राज्यको राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलवार भएको बैठकले लाभग्राहीलाइ मनसुनजन्य निजी आबास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि...

बागलुङका चटपट र पानीपुरीमा खानै नहुने अखाद्य रंग भेटियो

बागलुङ/बागलुङ बजारमा सञ्चालनमा रहेका पानीपुरी तथा चटपट पसलहरुमा बिक्रिहुँदै आएको पानीपुरी र चटपटमा अखाद्य रंग मिसाउने गरेको भेटिएको छ । व्यवसायीले चटपट र पानीपुरी रंगाउनका लागि फुडकलर भन्दै अखाद्य रंग मिसाएको पाईएको हो । स्वास्थ्यमा...

‘हिंसा र घृणा खारेज’ मानवअधिकार तथा शान्ति समाज

बागलुङ/मानव अधिकार तथा शान्ति समाज बागलुङले दिगो शान्ति स्थापना गर्न र हिंसा अन्त्यको माग गर्दै प्रर्दशन गरेको छ । नेपाल र संसारभर भएका हिंसात्मक घटनाको विरोध गर्दै समाजले बागलुङबाटै अन्तराष्ट्रिय जगतसम्म सन्देश पठाएको अध्यक्ष...

जागरुक नागरिक समाजको साधारणसभा

बागलुङ/जागरुक नागरिक समाज कास्कीको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकीकी प्रमुख नितु गर्तौलाले साधारणसभालाई शुभकामना दिइन् । साथै, उनले नवनिर्वाचित समितिलाई सम्मान...

बागलुङ नगरमा २५ प्रतिशत मात्रै योजना सम्झौता

बागलुङ/तीन वर्ष अघि बागलुङ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुले तामझाम गरेर वडा वडामा गएर योजनाको सम्झौता गरे । सो वर्ष समयमै योजना फरफारक गरेर जेठ मसान्तभित्रै सबै काम सकेको घोषण गरे...

आधारभूत अस्पतालको भवन मात्रै ठडियो, सेवामा कमजोर

बागलुङ/करोडौं लगानी गरेर काठेखोला गाउँपालिका वडा नं. ५ मा गतवर्ष आधारभूत अस्पताल निर्माण भयो । तत्कालिन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले भवनको उद्घाटन गरे । तर यो भवन अपायकमा पर्दा बिरामीको प्राथमिकतामा पर्न छाडेको छ । मध्यपहाडी...

दुई विधेयक पारित, योजनाको नाम संशोधन

बागलुङ/बागलुङ नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । दुइ वटा बिधेयक पास गर्नुको साथै योजनाको नाम संशोधन गरी छिटो काम सक्न पहल गर्ने निष्कर्ष निकालेको छ । त्यस बाहेक नयाँ जनप्रतिनिधि आएपछि भए...

नवरत्न बहुउद्देश्यीय सहकारीको अध्यक्षमा खत्री

बागलुङ/नवरत्न बहुउद्देश्यीय सहकारी बागलुङको अध्यक्षमा मेजर तेजबहादुर खत्री सर्वसम्मत रुपमा चयन भएका छन् । संस्थाको १५ औँ साधारण सभाले खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा प्रेमबहादुर क्षेत्री,...

साझेदारीले २८ लाख ९३ हजार नाफा कमायो

बागलुङ/साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले कार्यसमितिमा हेरफेर गर्नुको साथै सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पास गरेको छ । साधारणसभाले हाल कोषाध्यक्ष रहेका गणेशराज लम्साललाई...

-->