शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङका नयाँ प्रजिअ भन्छन्– ‘सार्वजनिक सेवा चुस्त बनाउँछु’

तस्बिर : सिर्जना पन्त बागलुङ/जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । पत्रकारसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ आचार्यले हुँदै आएका कामलाई चुस्त बनाउँदै आवश्यक काममा...

संवेदनशिल पालिकामा छातीरोगको खोजपड्ताल

बागलुङ/जिल्लाको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छातीरोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक खोजपड्ताल...

बागलुङ नगरपालिकाको १८ औ नगर सभा शुरु

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २९ करोड ४० लाख बढीको बित्तिय प्रगति गरेको छ । बागलुङ नगरपालिका नगरसभाको १८ औ अधिवेसनमा नगर उपप्रमुख राजु खड्काले आर्थिक बर्ष २०८२/०८३ को पौष २१...

जिल्ला सहकारी संघ बागलुङमा कार्की सर्वसम्मत

बागलुङ/जिल्ला सहकारी संघ लि. बागलुङको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । संघको १७ औं वार्षिक साधारणसभाबाट कार्कीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र डिलबहादुर केसी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति...

रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन अध्यक्षमा प्रपन्नाचार्य

बागलुङ/रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालय व्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मतरुमा निर्वाचित भएका छन् । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मन्दिर व्यवस्थापन समितिको २० औं साधारण सभा तथा १० औं अधिवेशनले प्रपन्नाचार्यको अध्यक्षतामा ११...

बागलुङमा जीवन शर्मा एकल सांस्कृतिक साँझ हुने

बागलुङ/जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी अगाडि बढाइएको छ । लामो समयदेखि गरीब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृती विसंगति, महंगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आएका...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

आठौं बागलुङ महोत्सव सकियो

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताए । महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको संघका पदाधिकारीले प्रारम्भिक तथ्यांक...

किवीको जुस उत्पादन गर्दै ताराखोलाका किसान

बागलुङ/बजारमा महंगोमा बिक्री गर्न पाइन्छ भन्ने थाहा पाएपछि उनीहरुले गाउँमा किवी खेती थालेको ५ बर्ष भयो । अहिले ताराखोला गाउँपालिका वडा नंं ३ को हिला स्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्द भएका किसानको बारीभरी...

विद्यालय सुधार्ने जिम्मेवारी समुदायको पनि हो : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित जनमत माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी समुदायको पनि रहेको बताएका छन । श्रेष्ठले...

-->