शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हेलिकोप्टर सवार कैलीगाई र गण्डकी गोपाल गौशाला

बागलुङ/२०७१ सालमा पहिलोपटक पञ्चकोट निर्माणका लागि महायज्ञ आयोजना गरियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्री, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी नेता पुष्पकमल दाहाल पनि हेलिकोप्टरमा सवार थिए । सबै नेतालाई हेलिकोप्टरमै आउने...

‘मित्थांकले नीति निर्माणमा नकारात्कम असर पुग्छ’

बागलुङ/तथ्यांकलाई मित्थ्यांक बनाउँदा परिणाममा असर पर्ने र त्यसले नीति निर्माण प्रभावित हुने सरोकारवालाले बताएका छन् । राष्ट्रिय तथ्यांक दिवशको अबसरमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रममा सहभागिले सही तथ्यांक ल्याउन नसकेमा देशको शासन व्यवस्था र...

गुणस्तरीय स्वास्थ्य सेवाका लागि बालविवाह अन्त्य जरुरी

बागलुङ/आम नागरिकको स्वास्थ्य सेवामा सुधार हुँदै गर्दा किशोरी स्वास्थ्यको पुर्ण सुरक्षाकालागि बाल विवाहलाई अन्त्य गर्ने चुनौती अझै छ । पछिल्लो समय राज्यका नीति र कार्यक्रम सहित गैरसरकारी संस्था, नागरिक समाज समेतको सक्रियतामा आम नागरिकको स्वास्थ्य...

पर्वतको जेष्ठ नागरिक भवन निर्माण घोटालामा तानिए बागलुङका सीडीओ

पर्वत/पर्वतको कुस्मा नगरपालिका–७ मा निर्माणाधीन जेष्ठ नागरिक भवन भ्रष्टाचार प्रकरणमा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससहित कुस्मा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत...

बागलुङ नगरका स्वास्थ्य संस्थालाई लाखौंका सामाग्री वितरण

बागलुङ/बागलुङ नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा लाखौंका उपकरण, सामाग्री र सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने लक्ष्यले फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधन...

त्रिभुवन माविको महायज्ञमा झण्डै ३ करोड संकलन

बागलुङ/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि हिरक महोत्सवको अवसरमा बडिगाड गाउँपालिका २ खर्वाङस्थित त्रिभुवन माविमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा झण्डै ३ करोड रकम संकलन भएको छ । विद्यालयले सोमबार आम्दानी खर्च सार्वजनिक गर्दै महायज्ञमा २ करोड...

प्रगति सहकारीको कारोबार ८४ करोडभन्दा बढी

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले चालु आर्थिक वर्ष २०८१–०८२ मा ८४ करोडभन्दा बढीको कारोबार गरेको छ । मंगलबार सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ८४ करोड...

परम्परा र संस्कृति भुल्नु हुँदैन : शेरचन

बागलुङ/गण्डकी प्रदेश सभाका सदस्य जित शेरचनले परम्परा र संस्कृति भुल्न नहुने बताएका छन् । बडिगाड गाँउपालिका वडा नं. ९ को बल्घास युवा एकता क्लबको सातौं वार्षिकोत्सवको अवसरमा बोल्दै शेरचनले विकासले खुशी थपिदिएर मात्रै नहुने...

हट भएर, मयाली हुँदै झलीकोमा झुमे बागलुङे

बागलुङ/पुसको कठ्याङग्रीने चिसो । प्राय मानिस घरभित्रै बस्छन् । तर यतिबेला बागलुङेहरु रातको समयमा पनि बाङगेचउर स्थित खेल मैदानमा पुगेर छमछम नाचेर चिसोलाई चुनौती दिइरहेका छन् । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा आठौं बागलुङ महोत्सव...

समाजमा बढ्दैछन् मृगौला पीडित

बागलुङ/पछिल्लो समय मृगौलापीडितको संख्या बढ्दै गएको छ । धौलागिरि अस्पतालका अनुसार अहिले दैनिक ७० जना बढीले नियमित डायलासिस गरिरहेका छन् । बागलुङकै कतिपयहरु पोखरासम्म पुगेर पनि डायलासिस सेवा लिइरहेका छन् । मृगौलाले नियमित काम गर्न...

-->