शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङमा सुरु भयो एकीकृत सेवा कार्यालय

बागलुङ/  गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएको यहाँको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक बिकास कार्यालय एकीकरण भएर बुधवारदेखि नयाँ ढंगले काम सुरु भएको छ । एकीकृत भएको एकीकृत सेवा कार्यालयबाट काम थालिएको हो...

बहुप्राविधिक विद्यालय बनाउने अभियानमा त्रिभुवन मावि खरवाङ

बागलुङ/यतिबेला बडिगाड गाउँपालिका वडा नं. २ को खरवा स्थित त्रिभुवन माविमा बाली विज्ञान विषयको पढाइ भैरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न यो विद्यालय सफल भैसकेको छ । अब भने यो विद्यालयले...

‘अपांगलाई समान अबसरको सिर्जना गरौं’

बागलुङ / ३४ औं अन्तराष्ट्रिय अपांग दिवस बुधवार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसका अबसरमा प्रभातफेरी, प्रवचन, सहयोग सामाग्री बितरण, सम्मान तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको हो । बागलुङ नगरपालिकाको आयोजनामा बुधवार अपांग सरोकार संघ,...

‘मेयर कप’ फुटबल : कटारी र बेनी सेमीफाइनलमा प्रवेश

बागलुङ/बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइलका खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका...

बागलुङकी कृष्णकुमारीलाइ छोराबुहारीले चिहानमा छाडे भन्ने हल्ला असत्य

काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेको दावीसहित गरिएको प्रचारबाजी पूर्ण रूपमा असत्य रहेको खुलेको छ । चिहानमा छाडिएकाे भनिएकी महिला बागलुङको तमानखोला गाउँपालिका– १ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्याल...

एचआइभी पहिचान, उपचार र नियन्त्रणमा पहल

बागलुङ/नेपाल सरकारले लिएको सहश्राब्दी विकास लक्ष्यका सूचक पुरा गर्न स्वास्थ्य क्षेत्रको पनि सुधार आवश्यक छ । त्यसका लागि एचआइभी एड्सको पहिचानको दर, उपचार पद्धति र संक्रमण रोकथामलाई आगामी सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने...

शान्ति माविको प्राङ्गणमा जब ज्वालामुखी निस्कियो…

बागलुङ/विद्यालयको वार्षिकोत्सवको भव्य माहोल । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको बाक्लो उपस्थिथि । विद्यालय प्राङगणको उत्तर पूर्वमा वार्षिकोत्सवका लागि बनाईएको मञ्च । त्यअश िमञ्चको पश्चिमतर्फ लावालस्कर राखिएका कुर्सीहरुमा थिए– विद्यार्थीले तयार गरेका शैक्षिक सामग्री । दक्षीण...

हिंसाविरुद्व विद्यार्थीलाई कानूनी सचेतना

बागलुङ/लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानअन्र्तगत सोमबार उच्च अदालत बार एसोसिएसन, बागलुङको आयोजनामा कानूनी सचेतना तालिम सम्पन्न भएको छ । सोमबार बागलुङ बजारस्थित आदर्श विद्यामन्दिर माविमा कानून र व्यवस्थापन संकायका बिद्यार्थीलाइ बारमार्फत सचेतना अभियान गरिएको...

मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङ/आइतबारदेखि बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् । सोमबार बिहान भएको खेलमा बेनी नगरपालिकाविरुद्द जैमिनी नगरपालिका खेलमै उपस्थित नभएपछि बेन् िनगरपालिका स्वतह बिजयी...

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता सुरु

बागलुङ / बागलुङ नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता आजदेखि बाङ्गेचौर खेलमैदानमा शुरु भएको छ । नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कपको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले खेलाडी उत्पादनका...

-->