शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

धौलागिरि क्याम्पसलाई शिक्षामा अब्बल गन्तब्य बनाउने कोशिस

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसलाई उच्च शिक्षामा अब्बल बनाउन सकिने सरोकारवालाले बताएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको आर्कषणको केन्द्र बनाउन उत्पादन र रोजगारसँग जोड्नुपर्ने समेत उनीहरुको भनाइ थियो । धौलागिरि बहुमुखी क्याम्पसद्वारा आयोजित ‘धौलागिरिमा उच्च...

मानव सेवा आश्रममा चिल्ड्रेन लाइफको दर खाने कार्यक्रम

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल प्राथमिक तह (१–३) अन्तर्गतका शिक्षक-शिक्षिकाहरुले मानव सेवा आश्रम बागलुङमा दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ चिल्ड्रेन लाइफको प्राथमिक तह (१–३) का...

भर्जिन बुकी

समुन्द्री सतहदेखि ४००० मिटर उचाईमा पुग्दा देखिने रमणीय घाँसेमैदान जस्लाई ढोरपाटनको बुकीपाटन भनी त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले नामाँकन गरेका छन् । आन्तरिक पर्यटकहरुका लागि बुकीपाटन यस वर्षको भर्जिन गन्तव्य बनेको छ । बागलुङको ढोरपाटन उपत्यका...

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

बागलुङ/बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा अब्बल बनेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को मूल्यांकनमा...

डिजिटल फड्कोबीच प्रिन्ट मिडियाको महत्व उत्तिकै : महानगरप्रमुख आचार्य

पोखरा/ढोरपाटन दैनिकको २३ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रिन्ट मिडियाको विश्वास र आधिकारिकता कहिले समाप्त नहुने बताए । उनले ई–लाइब्रेरी खुल्ने क्रम बढेपछि लिखित पुस्तक...

नेकपा एकीकृत समाजवादीको जिल्ला अधिवेसन कात्तिकमा

बागलुङ/नेकपा एकीकृत समाजवादी पार्टी बागलुङले आगामी कार्तिक महिनामा जिल्ला अधिवेसन गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी बागलुङको शनिबार सम्पन्न भएको जिल्ला कमिटिको बैठकले जिल्ला अधिवेसन कार्तिकको २२ गते बडिगाड गाउँपालिकामा गर्ने निर्णय...

‘समाजका अंगहरु सक्रिय नबन्दा नागरिक आन्दोलन कमजोर’

बागलुङ/नागरिक समाजका अंगहरु सक्रिय नबन्दा नागरिक आन्दोलन नै कमजोर भएको सरोकारवालाले बताएका छन् । उनीहरुले जनआन्दोलन लगायतका अभियानमा ती संस्थाले खेलेको भूमिका अहिले कमजोर बन्दै गएको बताए । डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङको १९ औं वार्षिक...

नेपाल भारत मैत्री संघद्धारा शैक्षिक सामाग्री वितरण

बागलुङ/नेपाल भारत मैत्री संघ बागलुङले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । संघले बागलुङ नगरपालिका वडा नं. १ मा रहेको रामरेखा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको...

बाबुआमाको स्मृतिमा दश विद्यालयलाई सहयोग

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका एक परिवारले स्वर्गिय बाबुआमाको स्मृतिमा दश विद्यालयमा सहयोग गरेका छन् । भीमापोखराको कुथुर्केका कँडेल परिवारले काठेखोला गाउँपालिकाका दश माध्यामिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कुथुर्केका...

स्वस्थ्य नागरिक बन्न बिषादीरहित कृषि उत्पादन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लािग बिषादीरहित कृषि उत्पादन चाहिने बताएका छन् । उनले नागरिक स्वस्थ्य भएमात्र दक्ष नागरिक बन्न सक्ने समेत बताए । स्वस्थ्य नागरिक बन्नका लागि हरेक नागरिकले स्वस्थ्य...

-->