बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा महासंघले पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य र विभिन्न संचार माध्यममा काम गर्ने कर्मचारी तथा संचारकर्मीलाई दर खुवाएको हो...