सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चैतेदशैमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने

बागलुङ/जिल्लामा चैतेदशैको छेकोमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० देखि २०८२ बैशाख २ गतेसम्म विभिन्न साँस्कृतिक तथा खेलकुदका कार्यक्रमका साथ धार्मिक सम्मेलन तथा...

स्ववियु चुनाव हारेपछि नेविसंघ जिल्ला अध्यक्ष विशेष पराजुलीले दिए राजिनामा

बागलुङ/नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजिनामा दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीले हस्तक्षेप गरेर चरम गुटबन्दी समेत गर्दा हार व्यहोर्नु परेको भन्दै उनले राजिनामा दिएको बताए । धौलागिरि बहुमुखी क्याम्पसमा भएको...

बागलुङका चार क्याम्पसमा छुट्टाछुट्टै संगठनको जित

त्रिविको आंगिक क्याम्पसमा २० वर्षपछि कमव्याक गरेपछि विजय उत्सव मनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु । तस्बिर : ढोरपाटन बागलुङ/मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ...

धौलागिरी क्याम्पसले पायो स्ववियुमा महिला सभापति

बागलुङ / साविक धौलागिरीभित्रको एक मात्रै आंज्ञिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुकी आस्मीन शेख सभापतिमा बिजयी भएकी छन । अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी...

दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम सकियो

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङद्वारा आयोजित दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी ५ दिने तालिमको समापन भएको छ । संघका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको थियो । तालिम समापनमा बोल्दै बागलुङका...

गलकोटमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

तस्बिर : बालकृष्ण सुवेदी बागलुङ/मंगलबार भएको स्ववियु निर्वाचनमा गलकोट बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका छन् । कुल खसेको १ सय ५८ मतमा सनहानीले ९९मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका...

धौलागिरीमा शान्तिपुर्ण मतदान

बागलुङ/ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान आठ बजेदेखि शान्तिपूर्ण वातावरण मतदान भैरहेको हो । बिहान ११ बजेसम्मको अपडेट अनुसार ३ सय जना...

जंगलबाट आगो गाउँपस्यो, पात्लेखेतका दुई घर जले

बागलुङ/ बागलुङको अमलाचौरमा आगलागीले दुई घर जलेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत गाउँका दुई घर आगलागीमा परेका हुन् । जंगलबाट सुरुभएको आगो गाउँ पस्दा पात्ले खेतका निलप्रसाद रेग्मी र डण्डपाणी रेग्मीका घर जलेका...

प्रभु बैंकको बुर्तिबाङमा र्याली

बागलुङ/ प्रभु बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय जनचेतनामूलक र्यालीको आयोजना सम्पन्न गरेको छ । ‘अनुसरण गर्नु अघि सोचौं, भोलिका...

सुख्खा बस्तीमा घरघरै धारा

बागलुङ/ पानी अभावले गाउँका शौचालयसमेत प्रयोगमा नआउने बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अहिले भने घरघरमा धारा बनेका छन् । खोल्साखोल्सीमै दिसापिसाबले दुर्गन्ध हुने गाउँ सफा बनेको छ । घरघरमा आधा गाग्री माटोसहितको पानी भित्रिने स्थानमा आँगनको धारामा...

-->