सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

व्यासायिक सुन्तला खेती प्रविधि तालिम सुरु

बागलुङ/ चारतारे युवा क्लव, सिवाइसी नेपाल र बागलुङ नगरपालिका नगर कृषि शाखाको साझेदारीमा बागलुङ बजारमा दुई दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिमको सुरुवात भएको छ । बागलुङ नगरपालिका भित्रका ४० जना सुन्तला कृषकहरुको सहभागितामा सुरुवात...

विद्युतीय चुलो प्रयोग बढाउनु पर्नेमा जोड

पोखरा/ घरायसी स्वच्छ उर्जाको रुपमा रहेको बिद्युतीय चुलोको प्रयोग बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । उनीहरुले विद्युतीय चुलोको निर्वाध प्रयोगका लागि विद्युत आपूर्ति सहज हुनुपर्ने पनि बताए । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय...

बागलुङका ९९ पत्रकारको दुर्घटना बीमा

बागलुङ/ कार्यस्थलमा खटिने पत्रकार र संचार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले क्रियाशिल पत्रकार, संचार माध्यममा काम गर्ने संचारकर्मी र कर्मचारी समेतको दुर्घटना बीमा गराएको हो । महासंघले बागलुङ नगरपालिका–२...

बागलुङमा क्षयरोगीको संख्या बढ्दो

बागलुङ/ पछिल्ला बर्ष बागलुङमा क्षयरोगीहरुको संख्या बढीरहेको छ । वर्षेनी भेटिने क्षयरोगीलाई उपचारको दायरामा ल्याएपनि संक्रमणको दर भने घट्न सकेको छैन । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चालुवर्षको ८ महिनामा मात्रै बागलुङमा १७९ क्षयरोगी भेटिएका छन्...

देउराली आधारभूत विद्यालयमा नयाँ समिति

बागलुङ/ देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णुकुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

सामुदायिक स्वास्थ्य केन्द्रमै बर्थिङको सेवा

बागलुङ/निसीखोला गाउँपालिका २ को अर्नाकोटमा खुलेको सामुदायिक स्वास्थ्य केन्द्रमा संचालित बर्थिङ सेन्टरले ग्रामीण बासिन्दालाई सहज बनाएको छ । सडक संजालको समस्याले तत्काल अस्पताल पुग्न कठिन हुँदा यहाँका महिलाले प्रसुतीको बेला पाउने दुःख कम भएको...

शिवमुर्ती र १ सय ८ धारा बनाउन महायज्ञ

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद् देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ संचालन गरिने भएको छ । मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाईमा चैत १७ देखि २५ गतेसम्म...

देउराली आधारभुत विद्यालयमा नयाँ समिति

बागलुङ/देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णु कुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

‘विभेद अन्त्य गर्न दलितसंगै गैरदलीतको सशक्तीकरण’

बागलुङ/संविधान र कानूनले जातीय विभेद अन्त्य गरेपनि व्यवहारमा परिवर्तन नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले विभेदका स्वरुप फेरिएको पनि बताए । साथै, दलीत सशक्तीकरणले मात्र विभेद अन्त्य नहुने भन्दै गैर दलीतको पनि सशक्तीकरण चाहिएको...

कहिले बन्छ जैमिनी नगरपालिकाको घर ?

बागलुङ/नगरपालिका बनेको ८ वर्ष भयो । अहिलेसम्म भाडाका घरमा बसेको छ । मासिक डेढ लाखबढी त घर भाडामा सकिन्छ । यो समस्या हो जैमिनी नगरपालिकाको । तोकिएको समयमा काम गरेको भए गत माघ २१ गते...

-->