बागलुङ/नेपाल पत्रकार महासंघको स्थापना दिवशको अबसरमा बागलुङ शाखाले कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । दिवशलाई विभिन्न कार्यक्रमसहित मनाउने योजना अनुसार बिहिबार म्याग्दी शाखासँग मैत्रीपूर्ण फुटसल खेल समेत गरिएको थियो । शुक्रबार बिहान कार्यलयमा सफाइ...
बागलुङ/वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले वारको उचाइ कामय गरेर गणतन्त्रको संरक्षणको अभियानमा अगुवाई गर्ने बताएका छन् । उनले २०६२÷०६३ पछिका बार नेतृत्वहरु ज्नताको पक्षमा नभइ राजनीतिक छायाँमा परेको आरोप समेत लगाए । आसन्न नेपाल वार एसोसिएसनको...
बागलुङ/प्राथमिककालिन कवि विरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापालाई प्रदान गरिने भएको छ । पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा बसेको...
बागलुङ/भौतिक विकासबाट अबका दिनमा नागरिकको स्वास्थ्य सुधारमा ख्याल गर्नुपर्ने सरोकारवालाको निष्कर्ष छ । मानव स्वास्थ्यलाई गुणस्तरीय बनाउन नसके भौतिक विकासको अर्थ नरहने उनीहरुको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको दशवटा स्थानीय...
बागलुङ/धौलागिरि अस्पतालको भौतिक पूर्वाधार, जनशक्ती र उपकरण थपिएसँगै सेवा पनि गुणस्तरीय बन्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले आम नागरिकको सन्तुष्टी बाट नै अस्पतालको गरिमा बढ्ने र त्यसले बागलुङको भविष्य पनि निर्धारण गर्ने बताए । अस्पतालले...
बागलुङ/आसन्न बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेसनकालागि दुइ वटा प्यानलको प्रतिस्पर्धा हुने भएको छ । मंगलवार भएको मनोनयन दर्ताकालागि बागलुङ उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष भैसकेका दुइजनाको उमेदवारी परेको हो । हालका बरिष्ठ उपाध्यक्ष...