सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धार्मिक पर्यटन प्रवर्द्धनमा जुटौं : मुख्यमन्त्री पाण्डे

बागलुङ/जिल्लाको ऐतिहाँसिक चैत्राष्टमी बागलुङ कालिका भगवती मन्दिरपरिसरमा बुधबारदेखि सुरु भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि चैतेदसैँको अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको आयोजना गरेको हो । यस वर्ष गुठी संस्थानसँगको सहकार्यमा...

अर्नाकोटमा पानीको सास्ती

बागलुङ/निसीखोला गाउँपालिका २ की ८१ वर्षिय नर्मती रसाइलीको एउटै धोको छ, मर्ने बेलामा घरमा पानी आइदिए हुन्थ्यो । बुढ्यौलीले गलाइसकेकोले उनी खोलाखोल्सी पुगेर पानी खेप्न सक्दिनन् । उमेरमा त उनले पानीको दुःखलाई नियमित काम...

बागलुङ कालिकामा चैतेदशैं मेलाको चहलपहल

बागलुङ/चैतेदशैंको अवसरमा बागलुङ कालिका मन्दिरमा विविध कार्यक्रम सहित मेला आयोजना गरिने भएको छ । चैतेदशै मेलासँगै यो वर्ष धार्मिक सम्मेलनको आयोजनासमेत गरिने भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए...

बागलुङ उद्योग वाणिज्य संघको पदस्थापन

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको १९ औं अधिवेसनबाट निर्वाचित पदाधिकारीको मंगलबार पदस्थापन भएको छ । शनिबार भएको मतदानबाट संघमा राजन कुमार शाक्य नेतृत्वमा आएको समितिलाई प्रमुख निर्वाचन अधिकृत भूमिश्वर गौतमले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा...

मुक्तिनाथ महायज्ञका लागि रथयात्रा गरिने

बागलुङ/मुस्ताङको मुक्तिनाथमा हुने ६ महिने मुक्तिनाथ महायज्ञका लागि बागलुङमा पनि रथ यात्रा हुने भएको छ । चैत १७ गते गजेन्द्रमोक्ष धाम नवलपुरबाट शुरु भएको रथयात्रा बुधबार बागलुङ आउन लागेको हो । स्वामी कमलनयनाचार्यको अगुवाईमा हुन...

२० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन

बागलुङ/शुवेक्षा खत्री उपचार सहयोग अभियान स्थगत भएको छ । फागुन २० गते पत्रकार सम्मेलन गरेर शुरु भएको सहयोग अभियान २० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन गरेर स्थगन भएको हो...

६ महिने निशुल्क मनोसामाजिक मनोपरामर्श तालिम शुरु

बागलुङ/बागलुङ नगरपालिकाले सोमबारदेखि ६ महिने निशुल्क मनोसामाजिक मनोपरामर्श तालिम शुरु गरेको छ । तालिमको शुभारम्भ गर्दै नगर उपप्रमुख राजु खड्काले समाजमा मानसिक रोगीहरुको संख्या बढ्दै गैरहेको कारण मनोसामाजिक समस्याहरुले ठूलो प्रभाव पारिरहेकाले त्यसको समाधानमा...

मेलमिलापकर्तालाई कानूनी सचेतना

बागलुङ/स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापनाको क्रम चलेको छ । सोही क्रममा दक्षिण बागलुङको बरेङ गाउँपालिकामा क्रियाशिल मेलमिलापकर्तालाई कानूनी सचेतना र...

बागलुङमा एमालेको जागरण सभा

बागलुङ/राजतन्त्रको भण्डाफोर र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सन्देश दिन नेकपा एमाले जिल्ला कमिटि बागलुङ सदरमुकाममा जुलुस प्रदर्शनसंगै लोकतान्त्रिक चोकमा जागरण सभा सम्पन्न गरेको छ । जुलुस प्रदर्शनपछि लोकतान्त्रिक चोकमा परियाण भएको जागरण सभालाई सम्बोधन...

शाक्य कल्याण समाजको सम्मान र बधाई

बागलुङ/शाक्य कल्याण समाज बागलुङको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष राजनकुमार शाक्य, बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि समाजले सम्मान र बधाइ कार्यक्रम गरेको हो । सोमबार बिहान भएको कार्यक्रममा...

-->