सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ कालिका मन्दिरमा भक्तजनको घुईँचो

बागलुङ/चैतेदसैंको मुख्य दिन आज शनिबार देशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चैतेदसैंको मुख्य दिन नवरात्रमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, भैरहवा र चितवन लगायत देशका विभिन्न भागबाट आएका...

विश्व बैंकको अनुदान सहयोगमा बनिरहेका तीन सडकको काम तोकेको समय अघिनै सक्ने लक्ष्य

बागलुङ/कतिपय पूर्वाधारका योजना तोकेको समय सकिँदा आधा पनि निर्माण नभएर पटक पटक म्याद थपिएका छन् । तर बागलुङको तीनवटा सडकको संयुक्त योजना भने तोकेको समय अगाडि सकिने गरी काम भएको छ । असार मसन्तको म्याद...

चालु वर्षमै धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति चालु वर्षमै हुने बताएका छन् । ग्रामिण प्रसूति भिडियो एक्सरे तालिम तथा तालिम केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मन्त्री पाठकले धौलागिरि अस्पताल स्तरोन्नतिबारे...

पुर्व प्रधानपञ्चको शालिक अनावरण

बागलुङ/जिल्लाको काठेखोला गाँउपालिका वडा नं. ६ बिहुँकोट आधारभुत अस्पताल परिसरमा पुर्व प्रधानपञ्च चण्डिप्रसाद शर्मा कँडेलको शालिक अनावरण गरिएको छ । बिहुँकोट आधारभुत अस्पताल र नयाँघरे कँडेल समाज काठेखोला गाँउपालिका ६ ले निर्माण गरेको पुर्व प्रधानपञ्च...

गलकोट नगर अस्पतालमा अब फिजियोथेरापी सेवा

चालु वर्ष नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख लागतमा चार कोठा थप गर्न लागिएको हो । बागलुङ/गलकोट नगर अस्पतालले सेवा थप्दै गएको छ । गत असोजमा शुरु भएको अपरेशन सेवा पछि फिजियोथेरापी सेवा...

जैमिनीमा जिससको अनुगमनसहित अन्तरक्रिया

बागलुङ/जिल्ला समन्वय समिति बागलुङको अनुगमन सहितको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम जैमिनी नगरपालिकाको कुश्मिसेरामा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले स्थानीय तह जनताको नजिकको सरकार रहेकाले जनप्रतिनिधि र कर्मचारीहरुले...

घाँस काट्ने क्रममा लडेर मृत्यु

बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । घरदेखि अन्दाजी २ सय पूर्वमा रहेको आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएका तमानखोला गाउँपालिका वडा नं. १ हिल...

गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

तस्बिर : जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङ/जिल्लाको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग...

सामाजिक सद्भाव खल्बलाउने प्रयत्न सफल हुँदैनन् : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक, जातीय, भाषिक, क्षेत्रीय भावनालाई भड्काएर सदियौंदेखिको सामाजिक सद्भावलाई खल्बलाउने प्रयत्न असफल हुने बताएका छन् । यस्ता अराजक गतिविधिप्रति सबैले गम्भीर भएर सोच्नुपर्छ बेला आएको पाण्डेको भनाइ थियो । पछिल्लो...

सुविधा र ग्राण्ड कोअपरेटिभको एकीकृत कारोबार

बागलुङ/सुविधा सहकारी र ग्राण्ड कोअपरेटिभ सर्भिसेस लि. बागलुङले एकीकृत कारोबार शुरु गरेका छन् । २०८१ चैत्र १ गते बागलुङ नगरपालिकाबाट एकीकरणको स्वीकृती पाएपछि सुविधा र ग्राण्ड कोअपरेटिभ सर्भिसेसले सहकारी स्थापना दिवसको अवसर पारेर बुधबारबाट...

-->