सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मौलिक व्यापारको स्थल बन्दै चैतेदशैं मेला

बागलुङ/बागलुङ कालिका भगवती मन्दिर परिसरमा लागेको चैतेदशंै मेला मौलिक व्यपारको स्थल बनेको छ । मेलामा सयौं भक्तजनको उपस्थिति छ । मौलिक व्यापारका लागि पनि यो मेला उत्तिकै चर्चित छ । शनिबार सयौंंको भीडमा ग्रामीण क्षेत्रका...

ओली र मोदीविचको भेट भूराजनीतिमा नयाँ आयामः ज्ञवाली

काठमाडौं /नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैंककमा भएको भेटले दुई देशविचको समबन्धमा नयाँ आयाम थपिएको बताएका छन् । नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले आईतवार काठमाडौंमा आयोजना...

रामनवमीमा गलकोटको कोतघरमा विशेष मेला

बागलुङ/रामनवमीको अबसरमा बागलुङका विभिन्न स्थानमा मेला लागेको छ । आइतबार गलकोटस्थित कोतघरमा भने चैतेदशैको मेलासँगै फूलपाती भित्राएर रामनवमी पनि मनाइएको छ । गलकोट नगरपालिका भित्रका विभिन्न वडाबाट संकलन गरेर लगिएको फूलपानी भित्राएर चैतेदशै तथा रामनवमी...

एकता सहकारीको कारोबार २ अर्ब २९ करोड

बागलुङ/एकता सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्षको आम्दानी खर्चको अनुमोदन गरेको छ । कोषाध्यक्ष पवनलाल राजभण्डारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको हो । राजभण्डारीले...

‘कालीका कप’का लागि जैमिनी र गलकोट भीड्ने

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा जारी कालीका कप पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । आइतबार भएको खेलमा सिद्दार्थ चश्मा घर, कुश्मा नगरपालिकालाई हराएर गलकोट नगरपालिका र काठेखोला गाउँपालिकालाई पराजित गरेर जैमिनी नगरपालिका फाइनल...

चैतेदशैं मेलामा स्थानीय उत्पादनको व्यापार (फोटो फिचर)

बागलुङ/आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरुको बिनिमय हुन्थ्यो । बर्षभरी घरयासी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरीकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो । आफ्नो घरमा उपभोग गरेर...

बागलुङ अधिकृत सेवा समाज गठन, अध्यक्षमा बलराम रिजाल

काठमाडौं / बागलुङ जिल्लाबाट सार्वजानिक सेवामा सेवारत अधिकृत कर्मचारीहरुको भेलाले बागलुङ अधिकृत सेवा समाज गठन गरेका छ । नेपाल सरकारका सहसचिव बलराम रिजालको अध्यक्षतामा बागलुङ अधिकृत सेवा समाज गठन गरिएको हो । सेवा समाजको...

गलकोटलाई व्यवस्थित सहर र चुस्त शासकीय क्षमता बनाउने पहल

फाइल तस्बिर बागलुङ/हरलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता विकास गर्न गलकोट नगरपालिकामा ‘सघन सहरी विकास आयोजना’ संचालनमा ल्याइएको छ । यो आयोजनाअन्र्तगत नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको...

बारको नेतृत्वका लागि बागलुङबाट ८५ मत खस्यो

बागलुङ/नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि शनिबार उच्च अदालत बागलुङमा रहेको मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सम्पन्न भएको छ । बागलुङ मतदान केन्द्रमा १ सय ३ जना मतदाता रहेकोमा ८५ मत खसेको उच्च अदालत बार...

चैतेदशैं मेलामा विद्यार्थीको फास्ट फुड सेन्टर

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्यनरत विद्यार्थीले चैत्राष्टमी मेलाको छेकोमा कालिका बाल उद्यानमा फास्ट फुड सेन्टर संचालन गरेका छन् । शैक्षिक रिसर्च तथा व्यवहारिक सिप विकासका लागि बिविएस तेस्रो वर्ष र विविए पाँचौ सेमेस्टरका विद्यार्थीले...

-->