सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दुरदराजका सुत्केरी आमाहरुको हेलि उद्धारद्वरा ज्यान बचाएका छौं–मन्त्री पाठक

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवालाई पुर्ण संस्थागत सुत्केरी तथा पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । उक्त वडाद्वारा आयोजित एक बिशेष समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आइतबार उक्त घोषणा कार्यक्रमको उद्धाटन...

बागलुङ बहुउदेश्यीय सहकारीको अध्यक्ष बाबुकाजी केसी चयन

बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा बाबुकाजी केसी सर्वसम्मत रुपमा चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद...

‘ताराखोले ढुंगा’ उत्पादनमा सहज, निकासीमा सास्ती

बागलुङ/अधिकांश गाउँमा सदरमुकामबाट खाद्यान्न बोकेर ट्रयाक्टर पुग्छन् र रित्तै फर्कन्छन् । तर, ताराखोलाबाट फर्कने ट्रयाक्टरले केही न केही ल्याएका हुन्छन् । गाउँमा उत्पादन हुने ढुंगा बोकेर यहाँको रिजालचोक हुँदै बागलुङ र पोखरा पुग्ने धेरै छन्...

बागलुङ बहुउदेश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभा

बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको २१ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीका संरक्षक सहदेव राजभण्डारीले सहकारी बिग्रिए धेरै जनाको परिवारसंगै घरबार पनि बिग्रने हुँदा संचालक र...

निजामती कर्मचारी संगठनको पात्रो बिमोचन

बागलुङ/नेपाल निजमाती कर्मचारी संगठन बागलुङले नयाँ बर्षको भित्तपात्रो सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रममा भित्ते पात्रो सार्वजनिक भएको हो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ,...

एलिना चौहानको गीतमा झुम्यो बागलुङ

बागलुङ/गीत संगीतमा बागलुङेहरु निकै रमाउँछन् । चैतेदशै मेलामा दर्जन कलाकारको गीतसंगीतमा झुमेका बागलुङबासी शुक्रवार गायिका एलिना चौहानको गीतमा पनि छमछमी नाचे । डिभोर्स गरेको तीन महिना नबित्दै बागलुङ आएर गीत गाउँदा एलिनाले सयौंको माया...

धौलागिरि आयुर्वेद अस्पतालमा पूर्वाधार विस्तार

बागलुङ/धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शैयाको धौलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शैयामा सुविधायुक्त अस्पतालमा स्तरवृद्धिको तयारी गरिरहेको छ । स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा...

बागलुङ समाजको रजत जयन्ती, वर्षैभर कार्यक्रम गरी मनाईदै

बागलुङ समाज पोखरा आजदेखि स्थापनाको २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा समाजले आज पोखरामा रजत जयन्ती समारोह एवं नयाँ वर्ष २०८२ को क्यालेन्डर (भित्ते पात्रो) विमोचनको कार्यक्रम आयोजना गरेको छ । नेपालभित्रको सानो...

बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन

बागलुङ/चैतेदशैको नौ दिनमा बागलुङ कालीका मन्दिरमा ५६ लाख ४८ हजार रुपियाँ भेटी संकलन भएको छ । चैत्र शुक्ल प्रतिपदादेखि सोमबारसम्म उक्त रकम संकलन भएको हो । शनिबार चैतेदशैको दिन मात्रै ११ लाख ८१ ह्जार रुपैयाँ...

नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

बागलुङ/नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा तमानखोला खाजाघर संचालन गर्ने तमानखोला गाउँपालिका १ की ४०...

-->