सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ ट्राफिकले उठायो एक करोड ३५ लाख राजश्व

सांकेतिक तस्बिर पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत एक वर्षको अवधिमा एक करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम बिकका अनुसार २०८१ सालको वैशाखदेखि...

दिगो विकास र वातावरण सम्बन्धी पत्रकारिता तालिम शुरु

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजना र बागलुङ नगरापलिकाको सहयोगमा तीन दिने पत्रकारिता तालिम शुरु भएको छ । दिगो विकास र वातावरण बिषयक तालिममा जिल्ला भरका ५० बढी पत्रकार तथा संचारकर्मी सहभागि छन् । पछिल्लो समय...

घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

बागलुङ/घाँस काट्ने क्रममा करेन्ट लागेर बागलुङमा एक किशोरको ज्यान गएको छ । शुक्रबार दिउँसो साढे ४ बजे घरदेखि नजिकै रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनी...

बागलुङेसंग माछापुच्छ्रे: ऊ देखिन्न म संग !

लुम्ले-काँडे कटेपछि माछापुच्छ्रे हिमाल नदेखिनु भनेको बागलुङबाट पोखरा जाने साईतै नपरेजस्तो हो ! झन् अझ नौडाँडा पार गरिसक्दा समेत नदेखिनु त अचम्मै मान्छु मैले ! केहि साल यतादेखि मेरो यात्रामा यस्तै गरेको छ माछापुच्छ्रेले...

महिलाको स्वास्थ्य सुधार गर्ने चुनौतीमा सक्रिय

बोहरागाउँ स्वास्थ्य चौकीमा नवजात शिशुको स्वास्थ्य जाँच गरिदै । तस्बिर : ढोरपाटन बागलुङ/प्रसुती व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था जाने समस्या हटाउन, प्रसुती अवस्थामा आउने जोखिम कम गर्न र आमा तथा शिशुको स्वास्थ्य रक्षाका लागि निसीखोला...

‘पानी आयो, अब व्यवस्थित वितरण गर्नुपर्छ’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ को लामीचौरमा पम्प विधिबाट गत चैत तेस्रो साता खानेपानी निकालिएको छ । यो योजना निर्माणले वर्षौदेखि खेपेको सास्तीबाट आंशिक लाभ मिलेको स्थानीयको भनाई छ । तर, यो लाभलाई दिगो...

बाटो ढुकेर लुटपाट गर्ने पक्राउ

बागलुङ/एकान्तमा लुकेर बसी गाउँमा हिंड्दै गरेकी महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुबास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपैयाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी...

बागलुङमा गत वर्ष भएका २३ दुर्घटनामा १८ जनाको मृत्यु

फाइल तस्बिर पर्वत/बागलुङ जिल्लामा गत वर्ष भएका विभिन्न २३ वटा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गङ्गाराम बि.क का अनुसार ती दुर्घटनाहरूमा १२ जना पुरुष र...

‘ढोरपाटनको विकासमा साझा कार्यक्रम चाहियो’

बागलुङ/ढोरपाटन उपत्यकालाई पर्यटकको रोजाइको केन्द्र बनाउन सडक पुर्वाधारलाई स्तरीय बनाउनुपर्ने सरोकारवालाले बताएका छन् । बुर्तिवाङदेखि ढोरपाटन सम्मको सडक तत्काल कालोपत्रे गर्नुपर्ने उनीहरुको माग छ । २०७७ सालको बाढीपहिरोले भत्केको सडक अझै बन्न नसकेकोले छिटो स्तरीय...

बानपा र समानताबीच फोहोर व्यवस्थापन सम्झौता

बागलुङ/बागलुङ नगरपालिकाले उत्सर्जन गरेको फोहोरलाई पुन प्रयोगमा ल्याउने परियोजनामा मंगलबार हस्ताक्षर गरेको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो । अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले मंगलबार...

-->