सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वैदेशिक रोजगारीमा बाल दुर्व्यवहारमा परेपछि दुई महिलाको उद्दार

बागलुङ/वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी महिलालाई उद्दार गरेर नेपाल ल्याइएको छ । घरेलु कामको सिलिसिलामा दुव्र्यवहारमा परेपछि भागेर सम्पर्कविहिन भएपछि उनले नेपालमा सम्पर्क गरेकी थिइन् । उनलाई दुतावासको सहयोगमा उद्दार गरिएको हो । एकथरी कामको...

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  बोर्डले...

एमालेले मनायो कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवश

तस्बिर : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/नेपालका कम्प्युनिष्टहरु सैद्दान्तिक रुपमा नभइ व्यक्तिगत स्वार्थका कारण फुट्दै गएको कम्प्युनिष्ट नेताहरुले बताएका छन् । आफ्ना कमीकमजोरी सुधार गरेर अगाडि बढेमा कम्प्युनिष्ट एक बन्न सक्ने उनीहरुको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीको...

निजामती सेवा ऐनको माग गर्दै सभामुखको ध्यानाकर्षण

बागलुङ/निजामती सेवा ऐन तत्काल ल्याउन माग गर्दै निजामती कर्मचारीहरुले प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आगामी अधिवेसनमा ऐन ल्याउने कार्यसूचीमा विधेयक राखिदिन पनि आग्रह गरेका छन् । साथै, उनीहरुले निजामती कर्मचारी भन्नाले संघ, प्रदेश...

जहाज चढ्न सिडिओको फोर्स चल्ने बलेवा विमानस्थलमा अहिले जहाज उड्दैन

बागलुङ/२०२२ सालदेखि २०५० सम्म बलेवा विमानस्थलमा जहाजले उडान भर्थे । कच्ची विमानस्थल भएपनि खचाखच यात्री हुन्थे । सातामा तीन दिनसम्म जहाज चल्दा, बागलुङ, पर्वत, म्याग्दी, पोखरा, भैरहवा र काठमाण्डौंका यात्रु यात्रा गर्थे । प्रमुख जिल्ला...

इसाइहरुको पुनरुत्थान र्याली तथा कार्यक्रम

बागलुङ/नेपाल इसाइ समाज बागलुङको आयोजनामा आइतवार पुनरुत्थान शान्ति ¥याली तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । इसाइहरुका संस्थापक जिसस क्राइस्टलाइ मृत्यु दण्ड दिएपनि दुइ दिनमै पुर्न जिवित भएको स्मरणमा पुनरुत्थान दिवश मनाइने गरिएको छ ।...

तीन दिने पत्रकारिता तालिम सकियो

बागलुङ/नेपाल पत्रकार महासंघको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा संचालित तीनदिने दिगो विकास र वातावरण बिषयक पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो । तालिम...

पुर्वाधार अभावले ढोरपाटनमा पर्यटक पुग्न सकेनन्

बागलुङ/ढोरपाटन उपत्यका र सिकार आरक्षबारे धेरैको चासो रहन्छ । त्यहाँ पुग्न चाहने पनि धेरै छन् । तर सडक संजाल अप्ठ्यारो छ । न ढोरपाटनमा आरामदायी होटल नै पाइन्छ । हरेक वर्ष दुइ पटकसम्म यहाँ...

उपल्लाचौरमा सामुदायिक काजक्रिया भवन निर्माण

बागलुङ/धार्मिक विधिअनुसार हिन्दु परम्परामा परिवारका सदस्यको मृत्यु हुँदा १३ दिनसम्म काजक्रिया गर्नुपर्छ । सहरी क्षेत्रमा भाडामा बसेका तथा सानो घर बनाएर बसेकाहरुले नित्य क्रिया गर्ने स्थान पाउन गाह्रो छ । त्यसैले बागलुङ नगरपालिका वडा नं....

मुग्लान छाडेर गाउँमै कृषिकर्म

बागलुङ/मिहिनेत गरे सफलता हातमा आउँछ भन्ने उदाहरण बागलुङको गलकोट नगरपालिका २ का लालबहादुर खत्रीले देखाएका छन् । दुई दशकसम्म भारतमा मजदुरी गरेका खत्रीले घर फर्केर लोभलाग्दो कृषि कर्म गर्न थालेका हुन् । कोरोना संक्रमणसँगै भारतबाट...

-->