सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन

फाइल फोटो बागलुङ/उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन भएका छन् । संघका नवानिर्वाचित अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा शुक्रबार बसेको तेश्रो बैठकले पदाधिकारी चयन गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा ऋषिराम गौतम, प्रथम उपाध्यक्षमा नविन कुमार...

आफ्नै अस्पतालबाट नागरिकलाई सेवा दिने निसीखोला गाउँपालिकाको सपना

बागलुङ/दशकअघि निसीखोला गाउँपालिका निर्जन, एकान्त र सडक संजालबाट धेरै टाढा थियो । यातायातको अभावमा स्थानीयले दिनभर पैदलै हिंडेर बुर्तिवाङ झर्थे । सामानहरु किनेर पिठ्युँमा बोक्नुपर्ने सास्ती थियो । खानेकुरा, तेल, नुन र अत्यावस्यक सामाग्री...

बागलुङमा आत्महत्याविरुद्द मानसिक सचेतना तथा पैरवी

बागलुङ/पछिल्लो समय बढ्दै गएको आत्महत्या न्युनिकरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले मानसिक सचेतना तथा पैरवी अभियान संचालनमा ल्याएको छ । पहिलो पटक बागलुङ नगरपालिका वडा नंं १ को रामरेखाबाट यो अभियान शुरु भएको स्वास्थ्य...

गलकोट नगर अस्पताललाई फिजियोथेरापी मेशिन सहयोग

बागलुङ/अध्ययन तथा रोजगारीको शिलशिलामा युकेमा रहेका बागलुङका गलकोटेहरुले जन्मभुमिको नगर अस्पताललाई ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेशिन सहयोग गरेका छन् । गलकोट समाज युकेको अगुवाईमा शुभचिन्तकबाट संकलित रकमले फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्रीहरु खरिद गरी...

तत्काल विद्यालय सुचारु गर्न माग

बागलुङ/भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था बागलुङले तत्काल सामुदायीक विद्यालयमा पठनपाठन सुचारु गर्न माग गरेको छ । शिक्षक आन्दोलनका कारण नयाँ भर्नाको समयमा समेत विद्यालय बन्द हुँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै संस्थाले तत्काल विद्यालय...

गंगादेवी शेरचनको हत्यामा संलग्नलाई जन्मकैद

बागलुङ/गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ । शेरचन हत्याको २७ महिनापछि जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले तीन जनालाई जन्मकैदको फैसला सुनाएको हो । धुलिखेल नगरपालिका ७ काभ्रेका शिवबहादुर तामाङ,...

बागलुङ नगरको चालु र पुजिगत खर्च ४६ प्रतिशत

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालु र पूजिगत दुवैतर्फ ४६ प्रतिशत रकम खर्च गरेको छ । विनियोजन भएको ८५ करोड ७४ लाख चालु बजेटमा ३९ करोड ७६ लाख र पूजिगततर्फ ७७...

पञ्चासेको कुवेरधाममा पर्यटकीय पूर्वाधार बन्दै

बागलुङ/गण्डकी प्रदेशकै चर्चित धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरपछि जिल्लाको दोस्रो धार्मिक पर्यटकीय गन्तव्य हो सर्वसिद्धिधाम पञ्चकोट । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाईमा पञ्चकोटमा धार्मिक तथा पर्यटकीय संरचना बनेपछि यसको चर्चा देशविदेशसम्म फैलिएको छ...

धौलागिरि प्रादेशिक अस्पतालमा जलन इकाई

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन इकाई स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो । जलन उपचारका लागि अस्पतालमा तीन जना...

पक्की सडकले जोडिदै माझीबस्ती र ढोडेनी

बागलुङ/पाँच वर्ष अघि बाङगेचउरदेखि आफ्नै थातथलो झरेका बलबहादुर माझीले निरन्तर धुलोको सास्ती खेपेका थिए । वर्षातमा हिलो र हिउँदमा धुलोको सास्तीले उनी आजित थिए । गणेशघुम्तीदेखि माझी बस्ती हुँदै निरयघाट जाने सडक जीर्ण थियो...

-->