सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटन आएका सिकारी खराब मौषमले फर्कन पाएनन्

बागलुङ/सातादेखि आकास धुम्म छ । धुलो धुँवा र जतासुकै आगोलागीले मौषम खराब बनेको छ । यो खराब मौषमको असर ढोरपाटन सिकार आरक्षमा पनि परेको छ । आरक्ष क्षेत्रसहित देशभरको खराब मौषमका कारण हेलीकोप्टर नउड्दा ढोरपाटनमा...

ताराखोलामा भोलि शोक बिदा

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकाले वडा अध्यक्षको निधनमा भोलि शुक्रबार शोक बिदा दिने भएको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्रका सबै सरकारी कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । ताराखोला गाउँपालिका वडा नं. ३ का...

आमा स्वास्थ्यमा चासो, युग सुहाउँदो शिक्षामा जोड

निसीखोलाको देविस्थानमा रहेको रत्न राज्यलक्ष्मी माविको पक्की भवन । तस्बिर : ढोरपाटन ५ वर्ष अघिसम्म निसीखोला गाउँपालिकाको अर्नाकोटमा वर्थिङ सेन्टर थिएन । स्थानीयले सामान्य समस्या पर्नासाथ गाडी रिर्जभ गरेर बुर्तिवाङ झर्नुपथ्र्यो । बच्चा जन्माउन सुत्केरी...

ताराखोला ३ का वडा अध्यक्ष मृत फेला

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मृत भेटिएका छन् । ताराखोला गाउँपालिका वडा नं. ३ काँक्राखोर बस्ने ५० वर्षिय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिएका हुन् । भण्डारी घरदेखि ५० मीटर उत्तरमा रहेको...

स्वास्थ्य क्षेत्रका खराबी हटाउन लागिपरेको छु : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका खराबी हटाउन आफु निरन्तर लागिपरेको बताएका छन् । कल्प ईम्पावर वेमेन नेपाल र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बडिगाड स्वास्थ्य चौकीमा शुरु भएको पाठेघरको...

नक्कली भिषाले विदेश जान नपाएपछि युवाहरु प्रहरीमा

बागलुङ/उनीहरुको योजना अनुसारको काम भैदिएको भए होटल म्यानेजमेन्ट पढेर सक्ने बेला भैसक्यो । त्यो पढाइपछि राम्रो रोजगारी पाइएला भन्ने थियो । तर, योजना अहिले बिचैमा तुहिएको छ । बरु ऋण खोजेको खर्च पनि डुवेको...

‘संचारमाध्यमको अनुगमन सँगै सवलीकरणमा ध्यान दिन्छौं’

बागलुङ/प्रेस काउन्सीले नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले नेपाल पत्रकार महासंघ, बागलुङ र जिल्लाका संचार माध्यमको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले स्वरोजगारमूलक संचार माध्यमको बिकासमा काउन्सिल सहयोगी बन्ने बताए । सोमबार बुर्तिवाङ स्थित ढोरपाटन...

‘स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित बनाउनु पर्छ’

बागलुङ/नेपालमा स्वास्थ्य बीमा लागू भएको नौ वर्ष पुगेको छ । हुनेहरुले नहुनेका लागि योगदान गर्ने तथा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने लक्ष्यले थालिएको बीमा अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । विशेषगरी ५...

मध्यपहाडी लोकमार्गको बागलुङ बजार क्षेत्रमा स्तरोन्नति हुँदै

बागलुङ/भौगोलिक हिसाबले दुरदराजमा रहेको निसीखोलामा कालोपत्र सडक टल्किँदासमेत हिलो धुलोको समाना गरिरहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजार क्षेत्रले रुप बदल्न थालेको छ । यहाँको सडक मापदण्ड पुरा गरेर धमाधम...

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय, बागलुङ शाखाले बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । गत साता भएको १९ औं अधिवेसनबाट निर्वाचित अध्यक्ष राजनकुमार शाक्य सहितका सदस्यलाई सम्मान र स्वागत...

-->