सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा परिचयात्मक कार्यक्रम सम्पन्न

बागलुङ/  चारतारे युवा क्लब (सिवाईसी) नेपाल, र बागलुङ नगरपालिका–९ तित्याङको साझेदारीमा वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन पूर्व आयोजित सम्भाव्यता अध्ययन, परिचयात्मक कार्यक्रम तथा योजना तर्जुमा कार्यक्रम आईतबार सम्पन्न भएको छ । तित्याङको गैरफाँट, ठुलस्वाँरा,...

‘उपभोक्ताको अधिकारबारे सचेत बनौं’

बागलुङ/स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने नाराका साथ विश्व उपभोक्ता दिवश मनाइएको छ । शनिवार पर्यटन तथा उद्योग कार्यालय, बागलुङको आयोजनामा दिवश मनाइएको हो । दिवशको अबसरमा उपभोक्ता सचेतना बढाउनुपर्ने, खाद्यबस्तु, दैनिक...

अस्पतालको शैयामा छटपटाइरहेका फरक बहादुर

बागलुङ/अस्पतालमा जडित अक्सिजन ग्यासको पाईप छुटाउने हो भने उनलाई सास फेर्नै गाह्रो हुन्छ । बोल्न आवाज पुग्दैन् । अस्पतालको बेडबाट तलमाथी गर्ने शक्तिको त कुरै छोडौं । कृतिम अक्सिजनको भरमा उनले सास फेर्न थालेको...

कालिमाटीको शिविरमा ४१० जनाले लिए सेवा

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ कालीमाटीमा शनिबार सञ्चालित बृहत स्वास्थ्य शिविरबाट ४ सय १० जना बिरामीले सेवा लिएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लव आफ मिड टाउन पोखराको आयोजनामा भएको शिविरमा...

गाजा दहमा सिद्ध बराहको मुर्ति निर्माण हुँदै

बागलुङ/जिल्लाको जैमुनी नगरपालिका वडा नं. ३ स्थित गाजादह मन्दिर परिसरमा सिद्ध बराहको मुर्ति निर्माण गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिको १० लाख र दाताबाट १० लाख रुपैयाँ जुटाएर २० लाखको लागतमा २० फिट...

सभापति उमेदवारका प्रतिबद्दता यस्ता छन्

बागलुङ/चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ दुइ प्यानल मात्रै चुनावमा होमिएका छन् । कांग्रेस निकट नेविसंघको एकल प्यानल छ भने सबै अखिल र राप्रविसंघको संयुक्त प्यानल छ...

गलकोट उद्योग बाणिज्य संघको अध्यक्षमा गौतम विजयी

बागलुङ/गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्र गौतम निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये ढालिन्द्र प्रसाद गौतमले १ सय ४८ मत पाए । अर्का उमेदवार दिलीप...

सुवेदीले गरे उमेदवारी फिर्ताको घोषणा

बागलुङ/आसन्न स्ववियु निर्वाचनकालागि धौलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समूहबाट अध्यक्षमा उमेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका छन् । क्याम्पसले अन्तिम नामाबली प्रकाशित गर्दा उनको नाम समेत आएपछि सुवेदीले शुक्रवार...

दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम शुरु

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङले दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी पाँच दिने तालिम शुरु गरेको छ । सहकारी संस्थाका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको हो । तालिमको उद्घाटन गर्दै खाद्य...

निसीखोलामा ‘मगर खाम भाषा’ को पढाइ सुरु

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’ को स्थानीय पाठ्यपुस्तक पढाउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नामक पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा...

-->