बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शैक्षिक महायज्ञको आम्दानी १२ करोड ४५ लाख

बागलुङ/गलकोट बहुमुखी क्याम्पसले गत फागुन ६ गतेदेखि १३ गतेसम्म आयोजना गरेको श्रीमद भागवत शैक्षिक ज्ञान महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । क्याम्पसले पत्रकार सम्मेलन गरेर महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । क्यामपस प्रमुख मुकुन्द...

‘रोटी खाउँ, गोटी नखाउँं’ (फोटो फिचरसहित)

पछिल्लो तीन महिनामा बागलुङको बाङेचौर खेल मैदानमा तीन फुटबल टुर्नामेन्ट सम्पन्न भएका छन् । इन्टरस्कुल प्रेस चौतारी कप, तेश्रो संस्करणको चिल्ड्रेन लाइफ कप र दोश्रो अर्ना जेसिज कप फुटबल टुर्नामेन्ट दर्शकको उत्साहजनक सहभागितामा सम्पन्न...

धौलागिरि लघुबित्तको अध्यक्षमा सिर्जना थापा

बागलुङ/धौलागिरि लघुबित्त बित्तीय संस्थाको अधिवेसनले अध्यक्षमा सिर्जना थापालाई निर्विरोध चयन गरेको छ । बिहिबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले निर्विरोध रुपमा अध्यक्ष सहितको पदाधिकारी चयन गरेको हो । थापाले पदभार ग्रहण गर्दै सबैलाई धन्यवाद दिइन् ।...

दोश्रो अर्ना जेसिज कप फुटबलको उपाधि बागलुङ सुधार केन्द्रको पोल्टामा (फोटो फिचरसहित)

बागलुङ/दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बागलुङ सुधार केन्द्रले दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधि जितेको छ । खेलको सुरुवाती चरणमा दुई गोलको अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेहर गण उपाधि रक्षा गर्न...

उपाधिका लागि श्रीमेहर गण र बागलुङ सुधार केन्द्र भीड्ने

बागलुङ/दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधिका लागि नेपाली सेनाको श्रीमेहर गण र बागलुङ सुधार केन्द्र भीड्ने भएका छन् । सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले रुद्रेपिपल युवा क्लब र श्रीमेहर गणले आदर्श स्पोर्टस् क्लबलाई पराजित गर्दै...

रोट्रयाक्ट सप्ताहमा आश्रमलाई खाद्यन्न र फलफुल वितरण

बागलुङ/सामाजिक तथा युवाहरुको क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले रोट्रयाक्ट सप्ताह शुरु गरेको छ । रोट्रयाक्टले यसबर्ष पनि ७ दिन ७ क्षेत्रलाई आधार मानेर रोट्रयाक्ट क्लवले फागुन ३० देखि चैत ६ गतेसम्म संचालन हुने...

सहकारी पीडितका उजुरीको चाङ

बागलुङ/प्रदेश तह र जिल्ला तहमा दर्ता भएका सहकारीले रकम ठगी, बचत हिनामिना पारेका उजुरीले पर्वतको कुश्मा नगरपालिकाको सहकारी शाखामा चाङ लागेको छ । शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीहरुमा समस्या भएको बुझेर नगरपालिकाले...

एचआईभी पीडितबारे प्रहरीलाई अभिमुखिकरण

बागलुङ/एचआईभी पीडितमाथि हुने भेदभाव, अवहेलना र हिंसा न्युनिकरणका लागि स्वास्थ्य कार्यालय बागलुङले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अभिमुखीकरण थालेको छ । मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले उद्घाटन गरे ।...

जलवायुमैत्री स्वाबलम्बन नमुना गाउँ बनाईदै

बागलुङ/सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले बागलुङका १० वटा स्थानमा वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ बनाउने भएको छ । सिंगो गाउँलाई वातावरणमैत्री बनाउने र स्थानीय जनतालाई गाउँमै स्वरोजगारमूलक बनाउन यो अभियान ल्याइएको सहकारीका...

मुलपानीको पोष्टमा रुद्रेपिपलको गोल वर्षा, आदर्शको जितमा नाइजेरियन खेलाडि भिक्टर नायक

बागलुङ/बाङेचौर खेल मैदानमा जारी ‘दोस्रो अर्ना जेसिज कप’ फुटबलको दोस्रो दिन सम्पन्न खेलमा रुद्रेपिपल युथ क्लबले मुलपानी फुटबल क्लबको पोष्टमा गोलको वर्षा गर्दा आदर्श स्पोर्टस् क्लबले संकल्प पर्नुस्थापना केन्द्रमाथि संघर्षपूर्ण जित निकालेको छ । सोमबार...

-->