बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वातावरणबिद शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा

बागलुङ/वातावरणबिद् शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा परेकी छिन् । बानपा-१ का राजेन्द्र आचार्य र इन्दु आचार्यकी छोरी शिलसिलालाई अन्तराष्ट्रिय महिला दिवशको अबसर पारेर उक्त सूचिमा राखिएको हो । अनलाइन खबर डटकमले छनौट गरेको नेपालभरका ५०...

शिवालयहरुमा भक्तजनको भीड

बागलुङ/महाशिवरात्रीको अबसरमा जिल्लाका विभिन्न शिव मन्दिर तथा अन्य संस्थामा पनि बिशेष पूजा तथा कार्यक्रमहरु सम्पन्न भएका छन् । बागलुङ नगरपालिका वडा नंं ४ को गौरीधाम शिवमन्दिरमा शुक्रवार सयौं भक्तजन पुगेर पूजागरेका थिए । यहाँ पर्वत,...

आज महाशिवरात्री पर्व मनाइदै

बागलुङ/आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । आज बागलुङको उपल्लाचौरस्थित गौरीधाम, तित्याङको साल्बोटस्थित शिवालय मन्दिर र म्याग्दीको बेनी नगरपालिका स्थित गलेश्वर मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ । वैदिक सनातन हिन्दू...

दोश्रो बागलुङ ‘अर्ना जेसीज कप’ हुने

बागलुङ/बागलुङ ‘अर्ना जेसीज कप’को दोश्रो संस्करण हुने भएको छ । फागुन २७ गतेदेखि चैत २ गते सम्मका लागि बानपा–१ स्थित बाङगेचउर खेल मैदानमा प्रतियोगिता हुने बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोले जानकारी...

‘गठबन्धनले महिला नेतृत्व पछाडि पर्यो’

बागलुङ/अन्तराष्ट्रिय महिला दिवशकै अबसरमा बागलुङमा सचेतना ¥याली तथा मुल समारोह सम्पन्न भएको छ । अन्तरपार्टी महिला संजाल, बागलुङ नगरपालिका र सरोकारवाला संस्थाको आयोजनामा यसअघि नै गठन भएको मुल समारोहले कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी...

उत्पादन बढाउन नारायणस्थानमन माटो परीक्षण शिविर

बागलुङ/बागलुङ नगरपालिकाको कृषि शाखा र गण्डकी प्रदेश सरकारको माटो तथा मल परीक्षण प्रयोगशालाको संयुक्त आयोजनामा माटो परीक्षण शिविर संचालन भएको छ । दुइ दिनसम्म चलेको शिविरमा बागलुङ नगरपालिका-१४ को नारायणस्थानमा भूगोलमै पुगेर तथा नगरपालिकामा अन्य...

धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुदैछन् : अध्यक्ष ओली

बागलुङ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्धन्द मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन् । नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुन थालेको उनले बताए । ‘जाती, धर्मका...

एमाले अध्यक्ष ओली पञ्चकोटमा

बागलुङ/ एमाले अध्यक्ष ओली पञ्चकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ आएका छन् । प्रसिद्ध धर्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा गत फागुन १० गते देखि सुरु भएको ब्रामण्डीय महायज्ञको समापनका लागि ओली पञ्चकोट आएका...

महायज्ञको समापन गर्न एमाले अध्यक्ष ओली पञ्चकोट आउँदै

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बागलुङ आउँदै छन् । प्रसिद्ध पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापनका लागि अध्यक्ष ओली बागलुङ आउन लागेका हुन् । दिउँसो १ बजे हेलिकप्टर चडेर पञ्चकोट आउने छन्...

गाउँका बजारमा म्याद गुज्रेका पेयपदार्थ भेटिए

बागलुङ/ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् । जिल्ला प्रशासन, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रबिधि तथा गुण नियन्त्रण र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो...

-->