बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरकारले सहकारीलाई अपराधीको रुपमा चित्रण गर्नु गलत : अध्यक्ष ढकाल

बागलुङ/केही सहकारीमा देखिएको समस्यालाई लिएर देशभर सहकारीले गरेका कामलाई गलत ठान्नु दुर्भाग्य भएको सहकारी अभियन्ताहरुले बताएका छन् । देश संघीय संरचनामा प्रबेश गरेपछि चार बर्षसम्म सहकारी स्वनियमनको भरमा रहँदा केहीमा समस्या आएको भएपनि सबैलाई...

बिक्रि प्रतिनिधि संघको अध्यक्षमा गौतम

बागलुङ/ नेपाल बजार बिक्रि प्रतिनिधि संघ धौलागिरी इकाइको प्रथम अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा...

धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

बागलुङ/स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाइ गर्ने कलेजको स्विकृति दिने बताएका छन् । उनले एकसय बेड क्षमता भएको अस्पतालले ती पढाइ संचालन गर्न अनुमति पाउने बताए । बिहिबार धौलागिरि अस्पतालको निरीक्षणमा आएका...

हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाको १० हजार अनुदान

बागलुङ / जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । पालिकाले रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत् कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम...

छेडागाड र बागलुङ नगरका साझा समस्याबारे छलफल

बागलुङ/जागरकोट जिल्लाको छेडागाड र बागलुङ नगरपालिकाबीच विकासका योजना, न्यायिक समिति, शिक्षा, स्वास्थ्य र सरसफाइ लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का तथा बागलुङ...

भकूण्डेको धौलेचौरमा होमस्टे पिता रुद्रमानको शालिक अनावरण

बागलुङ /  पर्यटकीय गाउँ भकूण्डेको अर्बाउदी धौलेचौरमा नेपालका होमस्टे पिता स्व. क्या. रुद्रमान गुरुङको शालिक अनावरण गरिएको छ । ५ करोड १५ लाख अनुमानित लागतमा निर्माणाधिन रुद्रमान स्मृति पार्कमा निर्मित अर्धकदको  शालिकको गण्डकी प्रदेश सरकारका...

लखन कपको उपाधि एनबिए र जैमिनीको पोल्टामा

बागलुङ/नेपाल मगर संघ जिल्ला समन्वय समितिले आयोजना गरेको तेस्रो लखनकप भलिबलको उपाधि नरेठाँटी खेलकुट टिम (एनबिए) गलकोटले जितेको छ । मगर एकता दिवशको अबसर पारेर चार दिनदेखि जारी खेलमा एनबिएले रोयल बिजी गेष्ठ हाउस काठमाण्डौंलाई...

तस्बिरमा हेर्नुस् मगर एकता दिवसको रौनक

बागलुङ/देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरिएको छ । लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा...

राष्ट्रिय खेल जित्ने शर्मिलाको सपना

बागलुङ / पशुचौपाया निसेलढोर र बुकीसम्म चराउन लैजानुपर्छ । त्यतिबेला शर्मिला बाबुलाई खानेकुरा छोड्न नियमित बुकी जान्छिन् । ४ हजार ७ सय मिटर उचाइको बुकी लेकमा शर्मिला छिमेकी साथीहरुसँग भारी खेप्दै नियमित पुग्छिन् । गतवर्षको...

‘द रोड अहेड’ मा हास्य कलाकार गजुरेलदेखि क्रिकेटर ऐरीले अनुभव साट्ने

बागलुङ/एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम हुने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो...

-->