बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

७८ किलो लागुऔषधसहित ३ जना पक्राउ

बागलुङ/प्रहरीले लागुऔषध गाजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले चेकजाँचका क्रममा आइतबार राती २ बजे बागलुङको निसीखोला गाउँपालिका-२ कान्छाीबजार भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा वडिगाड गाउँपालिकाको ग्वालीचौरबाट निसीखोला गाउँपालिकाको भल्कोटतर्फ जाँदै...

कालीगण्डकी दोहन रोकौं, शालीग्राम जोगाऔं : पूर्व प्रधानन्यायाधिस श्रेष्ठ

बागलुङ, १४ फागुन– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले कालीगण्डकी दोहन रोकिनुपर्ने बताएका छन् । उनले नदीको सामाग्री उत्खनन् गर्दा शालीग्राम संरक्षण हुने गरी गर्नुपर्ने बताए । बागलुङ नगरपालिकाको स्वागत कार्यक्रममा सहभागि भएका श्रेष्ठले कालीगण्डकी नदी बचाउने,...

चोरी गरेको सुनसहित दुई किशोर पक्राऊ, जिम्मा लगाउन अभिभावकको खोजी

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले चोरी गरेको सुनसहित दुई जना किशोरलाई पक्राऊ गरेको छ । म्याग्दी घर भएका अनुमानित १३/१४ बर्षका दुई किशोरलाई बागलुङ नगरपालिका–६ बाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको...

ज्ञानोदय आविको ६८ औं वार्षिकोत्सव, गुणस्तरमा जोड

बागलुङ / बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित ज्ञानोदय आधारभूत विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य डिल्लीराम सुवेदीले शिक्षामा गुणस्तर दिन सकेमा भोलीको...

पञ्चकोटको महायज्ञमा ‘राष्ट्रिय शिक्षा प्रणाली कार्यान्वयन’ सम्मेलन

बागलुङ / ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्, हाम्रो शिक्षाले देशको भूमि हिमाल, पहाड र तराइ जोडेन,’ शिक्षाविद डाक्टर राजेन्द्र केसी भन्छन्,‘शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नु पर्छ । समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ/ सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक...

पछिल्लो ६ महिनामा गण्डकीबाट ४० हजार युवा बिदेशिए

बागलुङ/ चालु आर्थिक बर्षको ६ महिनामा गण्डकी प्रदेशका ४० हजार युवा बैदेशिक रोजगारीमा गएका छन् । उनीहरु श्रम स्विकृति लिएर खाडी मुलुकमा गएकाहरु हुन् । युरोप, अमेरिका र अष्ट्रेलिया जानेहरुको तथ्यांक यहाँ छैन । ती...

शेयर सदस्यको परिवारलाई प्रगतीले दियो २० हजार राहत

बागलुङ / प्रगती बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्युमा श्रद्धाञ्जली ब्यक्त गर्दै नगद राहत बितरण गरेको छ । संस्थाले स्थापना गरेको कल्याणकारी कोषमार्फत शेयर सदस्य खडु पाध्याको निधनमा मृतकका परिवारप्रति समवेदना ब्यक्त गर्दै...

ढोरपाटनमा पर्यटकको चहलपहल, हिमपात हेर्न सयौं पर्यटक पुगे

बागलुङ/ ढोरपाटनमा फागुन लागेपछि फेरी हिमपात भएको छ । तीन दिनदेखि परेको हिमपात हेर्न सयौं पर्यटक पुगेका छन् । गत मंसिर पहिलो साता बेसी झरेका ढोरबासी ढोरपाटन उक्लने क्रम चलिरहेको बेला हिमपात भएको हो...

चिल्ड्रेन लाइफ कपमा क्वाटरफाइनलका खेल सकिए

आयोजक चिल्ड्रेन लाइफ ‘सेतोलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको न्यु ओयसिसका खेलाडिहरु । तस्बिर : ढोरपाटन बागलुङ, ११ फागुन– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले आयोजना गरेको बिद्यालय स्तरीय फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन्...

-->