बेनी/ म्याग्दीको मालिका गाउँपालिका–२,रूमबाट प्रहरीले चामलको खाली बोरामा चरेश बनाउने फगामको मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र ठूलो परिमाणमा प्याकिङ गर्ने प्लाष्टिक झोला बरामत गरेको छ। गएको फागुन ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुलबाट...
बागलङ/ चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले बिहिबारदेखि आयोजना गर्ने ‘चिल्ड्रेन लाईफ कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । क्लबले अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्न लागेको हो । उक्त अबसरमा ट्रफी सार्वजनिक गर्दै क्लबका अध्यक्ष...
बागलुङ / संघीय सांसद चित्रबहादुर केसीले विद्यार्थीलाई राजनीति गर्न नदिंदा शिक्षा क्षेत्रमा बिकृति आएको बताएका छन् । नेपालको शिक्षा र राजनीति ठिक छैन भन्ने भ्रम सिर्जना गरेर राजनीतिबाट विद्यार्थी अलग बनाउँदै बिदेश पठाउने काम...
पोखरा / सरकारले स्थानीय तह माताहत रहेका गण्डकी प्रदेशका बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने...
बागलङ, ८ फागुन– पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आउने भक्तजन तथा पर्यटकको हितका लागि भन्दै बागलुङका यातायात व्यवसायीले भाडादर समायोजन गरेका छन् । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले...