बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी अस्पतालका मेसु र अध्यक्षको कार्यशैलीप्रति बाहिरियो सदस्यको असन्तुष्टि

बागलुङ / धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेन्ट डा. रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समितिका सदस्यद्वय कृष्णशंकर श्रेष्ठ र लक्ष्मी देवी कार्कीले रोस प्रकट गरेका छन्...

संघ र प्रदेशको अनुगमन फितलो हुँदा सहकारीमा बेथिती

बागलुङ/ नेपालमा ३२ हजार सहकारी संस्था छन् । तीमध्ये अहिले ५ सय सहकारीमा समस्या देखिएको छ । तर तीमध्ये अधिकांस संघ र प्रदेश सरकारले अनुगमन गर्नुपर्ने कार्यक्षेत्रका सहकारीमा अर्बौको रकम हिनामिना भएको छ । जसका...

धौलागिरि बहुमुखी क्याम्पसमा वार्षिकोत्सवमा रक्तदान

बागलुङ/ श्रीपञ्चमीको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवका विभिन्न क्रियाकलाप शुरु गरेको छ । बुधबार बिहान सरस्वती पूजासँगै वार्षिकोत्सवका क्रियाकलाप थालनी गरिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र प्रमुख प्रा. डा....

न्यू ओएसिसको २६ औं बार्षिकोत्सव

बागलुङ/ न्यू ओएसिस एकेडेमी बागलुङको २६ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । केही दिनदेखि अतिरिक्त क्रियाकलापसहित शुरु भएको दिवशको मंगलबार मुल समारोह गरिएको हो । मुल समारोह विद्यालयका पूर्व अध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रमुख...

धौलागिरि क्याम्पसले सप्ताहव्यापी वार्षिकोत्सव मनाउने

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पसले स्थापनाको ६१ औं वार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । २०१९ सालमा स्थापना भएको क्याम्पसले शैक्षिक क्रियाकलाप तथा अतिरिक्त कार्यक्रम...

साहसिक खेलकुदको गन्तव्य बनाउन कालीगण्डकीमा र्‍याफ्टिङ प्रतियोगिता

बागलुङ/ र्‍याफ्टिङ संघको आयोजनामा कालीगण्डकी नदीमा आयोजित नेसनल र्‍याफ्टिङ प्रतियोगिता सोमबार पनि जारी छ । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यले आयोजित प्रतियोगिताको दोस्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड...

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग जुटाउने गण्डकी सरकारको निर्णय

बागलुङ / गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बागलुङको पञ्चकोटमा आयोजना हुन लागेको ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सबैलाई सहयोगको आह्वान गर्ने निर्णय गरेको छ । महायज्ञस्थलमै मन्त्रिपरिषद् बैठक राख्दै उक्त निर्णय गरिएको हो । महायज्ञको प्रचार...

जनयुद्ध दिवसमा गोरखाका तीन र बागलुङको एक पालिकाले दिए सार्वजनिक बिदा

पोखरा / सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन र बागलुङका एक पालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गोरखाको अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकाले फागुन १...

पञ्चकोटमा पुग्यो ५ हजार ५ सय ५५ केजीको महाघण्टी

बागलुङ/ पञ्चधातुको ५ हजार ५ सय ५५ केजीको ‘महाघण्टी’ पञ्चकोटमा ल्याइएको छ । बागलुङ नगरपालिका–६ को पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो कलससँगै यो महाघण्टी राखिने छ । आगामी फागुन ९ गतेदेखि...

प्रथम फ्युचर कप फुटसल शुरु

बागलुङ / बागलुङको फ्युचर ब्राइटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर कक्षा ६ सम्मका बालबालिकाको फुटसल प्रतियोगिता राखेको छ । विद्यालयले यो खेललाई प्रथम फ्युचर कप फुटसल २०८० नामाकरण गरेको छ । आइतबार बिहान बागलुङ नगरपालिकाका...

-->