बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैसी हत्या आरोपमा मुसिकोटका महत पक्राउ

बागलुङ/ गलकोट नगरपालिका–९ बडागाउँका २४ वर्षीय नविन जैसीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले गुल्मीको मुसीकोट नगरपालिका–१ घर भई गलकोट–९ गल्याङमा रहेको रेष्टुरेण्टमा काम गर्ने २५ वर्षिय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरेको छ...

वन जोगाउन अन्तरक्रिया

बागलुङ/ डिभिजन वन कार्यालय बागलुङले वन सम्बन्धि कानून र बनको संरक्षणका बिषयमा सवडिभिजन स्तरिय सामुदायिक बन उपभोक्ता समूहहरुसँग अन्तरक्रिया गरेको छ । वन ऐन, नियमावली तथा गण्डकी प्रदेशभित्रको वनलाई नियमन र ब्यवस्थापन गर्न बनेको...

म्याद सकिएका खाद्यबस्तु बजारमा भेटिए

बागलुङ/ गर्मी शुरु भैसकेको छैन । तर बजारमा गर्मी मौषममा बिक्री हुने पेय पदार्थहरु म्याद सकिएको भेटिएका छन् । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उद्योग तथा पर्यटन...

संघियता बिरोधी मोटरसाइकल मार्च

बागलुङ/ ठूला राजनीतिक दलले देशब्यापी यात्रा र जागरण अभियान चलाइरहेको बेला राष्ट्रिय जनमोर्चा बागलुङ र उसको भातृ संगठन अखिल नेपाल युवक संघले संघियताको बिरुद्धमा प्रचारात्मक मोटरसाइकल ¥याली शुरु गरेको छ । बुधबारदेखि बरेङबाट थालेको ¥याली...

गुराँस कप फुटसलको उपाधि गुराँस बिद्या सदनलाई

बागलुङ / सदरमुकाममा सञ्चालित प्रथम गुराँस कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक संस्था गुराँस बिद्या सदनले नै जितेको छ । गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदनलाई ६-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । गुराँसले...

साउदीमा पुगेका युवामाथि पुरुषबाटै अप्राकृतिक बलात्कार

बागलुङ/ साउदी अरबमा काम गर्न गएका पर्वतका एक पुरुष आफूसँगै बस्ने साथीहरुबाट अप्राकृतिक बलात्कारमा परेपछि भागेर नेपाल आएका छन् । आप्रवासी श्रोत केन्द्र बागलुङको पहलमा उनी नेपाल आउन सफल भएका हुन् । बागलुङको काठेखोला गाउँपालिका–८...

गुणस्तर सुधार्न विद्यालय मर्ज र मिलान

बागलुङ/ गलकोट नगरपालिकाले विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय मर्ज गरेको छ । चालु वर्षसम्म गलकोटका दर्जन विद्यालय मर्ज र तहमिलान भएका छन् । तीमध्ये वडा नं. ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा...

बडीगाडमा विवाद कायमै, अध्यक्ष अडिग

बागलुङ/ जिल्लाको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि घोषणा गरिएको सहयोग रकम नरोक्ने अडान लिएकी छन् । गएको पुस १७ गते कार्यापालिका बैठकबाट बीपी स्मृति भवन निर्माणका लागि पालिकाले १५...

बाबुआमाको सेवा गरेमा आश्रमहरु बनाउनै पर्दैन

बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघ र मानवसेवा आश्रम बागलुङको आयोजनामा एक दिने आमा सेमिनार सम्पन्न भएको छ । सडकमा भेटिएका सहयोगापेक्षी लगेर आश्रममार्फत् सेवा गरिरहेको आश्रमले केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सेमिनार गरेको हो ।...

सम्पत्ति बेच्ने प्रक्रिया थालिएपछि देवकुमारले फेरि भने, सम्पत्ति बेचेर भएपनि रकम फिर्ता दिन्छु

बागलुङ/ इमेज सहकारी बचत संघर्ष समितिले फरार रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीको सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना निकाल्यो । सहकारीबाट पीडितहरुले नेपालीसम्पर्क विहिन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा...

-->