बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘प्रेस चौतारी कप’को उपाधि चिल्ड्रेन लाइफलाई

बागलुङ/प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसरमा आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । सोमबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफले अमर आदर्श आवासिय माबिलाई २–० गोल अन्तरले पराजित...

सडक अलपत्र पारेको विरोधमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ / मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडकखण्ड सात वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले विरोधस्वरूप सडक ठप्प बनाएका छन् । एक महिना अघिदेखि चेतावनी दिँदै आएका काठेखोला गाउँपालिकावासीले आइतबार बिहानै देखि यहाँको २० किलोमिटर खण्ड...

कालीका साप्ताहिकको १५ औं वार्षिकोत्सव

बागलुङ/बागलुङमा प्रकाशन भैरहेको यहाँको कालिका साप्ताहिकको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला भित्रका गर्वगर्न लायक व्यक्ति, क्षेत्र र बस्तुको संरक्षण र प्रचार गर्न सकेमा...

सुशासन भए युवा पलायन रोकिन्छ : कांग्रेस नेता पौडेल

बागलुङ/कांग्रेस नेता प्रदिप पौडेलले नेपालमा सुशासन कायम गर्न सकेमा युवा पलायन रोक्न सकिने बताएका छन् । कांग्रेसले आफ्नै पार्टीभित्रबाट यो अभियान थालेर देशलाई सुशासन युक्त बनाउनुपर्ने आवस्यकता उनले औल्याए । सुशासन कायम गर्न सके पार्टी...

प्रेसचौतारी कृयाशिल पत्रकारीता पुरस्कार पौडेल र आचार्यलाई प्रदान गरिने

बागलुङ/ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङ जिल्लामा कृयाशिल दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारीता पुरस्कारबाट रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल र कृयाशिल युवा...

चिल्ड्रेनलाईफ र अमर आदर्श प्रेसचौतारी कपको फाईनलमा

बागलुङ/चिल्ड्रेनलाई इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङ प्रेस चौचारी कप–२०८० को फाईनलमा प्रबेश गरेका छन् । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप–२०८० अन्तरगत आईतबार भएका चार खेलबाट...

जैमिनि नगर सेवा समाजमा चिन्तामणी, ढकालले गरे उद्घाटन

काठमाडौं / नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफु लागेको क्षेत्रमा इमान्दारसाथ काम गर्नुपर्ने वताएका छन् । जैमिनि नगर सेवा समाज काठमाडौंको प्रथम अधिवेशन तथा पाँचौ बार्षिक साधारणसभाको शनिवार उदघाटन गर्दै अध्यक्ष...

गण्डकीभरको प्रमिट पाउने भएपछि ट्याक्सी व्यवसायीको दिपावली

बागलुङ/ गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेको भन्दै बागलुङमा खुसीयाली मनाईएको छ । माघ १८ गते गण्डकी प्रदेश...

प्रेसचौतारी कप शुरु : पहिलो दिन चार खेल सम्पन्न

बागलुङ/प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप २०८० शुक्रवारदेखि शुरु भएको छ । प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २६ औं स्थापना दिवशको अबसरमा अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिता आयोजना गरेको हो ।...

२५ वर्षदेखि हिलोधुलोले निस्सासिएका सर्वसाधारण

बागलुङ/ मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने बिहुँ गाउँका घरगोठ छुट्याउनै कठिन हुन्छ । ढुंगा र जस्तापाताको छानोभरि...

-->