बागलुङ/ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र केसीलाई कालोमसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर गुरुङलाई जिल्लाको ताराखोला गाउँपालिका, १ भुस्खातबाट नियन्त्रणमा लिईएको प्रहरी...