बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गजेन्द्र बहादुर रोकाको अध्यक्षतामा बक्सिङ संघ बागलुङ गठन

बागलुङ/ नेपाल बक्सिङ संघ बागलुङको प्रथम प्रारम्भिक भेला तथा अधिवेशन मंगलबार सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य राजेन्द्र पहारी तथा बक्सिङ संघका गण्डकी प्रदेश अध्यक्ष विद्याप्रसाद मर्सानीको उपस्थितिमा जिल्ला तदर्थ समिति गठन भएको हो...

पीडित मुखी कानून कार्यान्वयनको खाँचो

बागलुङ/नेपालको कानून पीडितमुखी भन्दा अपराधमुखी भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनीहरुले पीडितले न्याए पाउने खोले कानून कार्यान्वयन आवस्यक भएको पनि बताए । पश्चिमाञ्चल माबि पोखराको आयोजनामा सोमबार बागलुङमा आयोजित नेपालको वर्तमान कानून बिषयक...

काठेखोलामा शिक्षक सरुवा गर्न ऐन संशोधन

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले अस्थायी, करार र अनुदान कोटाका शिक्षक सरुवा हुन पाउने कानून ल्याएको छ । काठेखोला गाउँपालिकाको शिक्षा ऐन, २०७९ को पहिलो संसोधन मार्फत गाउँपालिकाले स्थायीबाहेकका शिक्षकहरुको समेत सरुवा हुनसक्ने व्यवस्था गरेको...

काम गर्ने बाताबरण मिलाईदिन बडिगाडका कर्मचारीको माग

बागलुङ / बागलुङको बडिगाड गाँउपालिका ६ ठुलोवेंसीमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताव केसीमाथि आईतवार अभद्र ब्यावहार भएको भन्दै सहज रुपमा काम गर्ने बातावरण मिलाईदिन बडिगाडका कर्मचारीहरुले माग गरेका छन । कर्मचारीको तर्फबाट संयुक्त रुपमा...

बागलुङ एमालेको दशौं जिल्ला अधिवेसन चैत २९ र ३० मा

बागलुङ /  नेकपा एमाले बागलुङले जिल्ला अधिवेसनको तयारी गरेको छ । आइतबार जिल्ला कार्यसमितिको बैठक बसेर आगामी चैत २९ र ३० गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो । सोमबार पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न...

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालो मोसो

बागलुङ/ मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्र प्रताव केसीलाई कालो मोसो दलेको छ । आज (आईतबार) कार्यालय जाने समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ समितिले स्वास्थ्य...

बिनामारे बागलुङ समाज गठन

बागलुङ/ जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेबाट सदरमुकाममा आएर बसेकाहरुले बिनामारे बागलुङ सम्पर्क समाज गठन गरेका छन् । शनिबार भएको प्रथम भेलाले प्रदिप पन्त अध्यक्षमा सम्पर्क समाज गठन गरेको हो । २३ सदस्य रहेको समितिको...

राष्ट्रिय सभाका उमेदवार भोट माग्दै बागलुङमा

बागलुङ/ आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार भोट माग्दै बागलुङ, पर्वत, म्याग्दी लगायतका मतदाता भेटमा व्यस्त छन् । सत्ता पक्षीय पाँच दलीय गठबन्धनको तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार बनेकाहरु जिल्ला जिल्लामा आएका हुन् । उनीहरुले जिल्ला समन्वय...

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकालाई

बागलुङ/ बाह्रौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले हात पारेको छ । कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि भएको खेलमा बागलुङले २७ स्वर्ण पदकसहित प्रथम स्थान...

तमानखोला गाउँपालिकामा माओवादीले लगाइएको ताला प्रहरीले फोड्यो

बागलुङ / बागलुङको तमानखोला गाउँपालिकाको कार्यालयमा लगाइएको ताला प्रहरीले फुटाएको छ । बागलुङ बजारमा बन्दै गरेको वीपि स्मृति भवनका लागि गाउँपालिकाले रु. १४ लाख रकम विनियोजन गरेपछि असहमति जनाउँदै ११ जना जनप्रतिनिधिहरुले लगाएको ताला...

-->