बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

बागलुङ/बाागलुङको बडिगाड गाउँपालिका भवन आइतवार औपचारिक उद्घाटन भएको छ । केही समय अघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतवार प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँगाउँमा करोडौंका भौतिक...

बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पौडेल सर्वसम्मत

बागलुङ/ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको १२ औं वार्षिक साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाले पौडेल अध्यक्षतामा १३...

अंग्रेजी शिक्षकहरुको संगठन नेल्टाको अध्यक्षमा न्यौपाने

बागलुङ/ अंग्रेजी शिक्षकहरुको संगठन नेल्टा बागलुङको अध्यक्षमा नेत्र न्यौपान चयन भएका छन् । नेल्टाको जिल्ला अधिबेशनले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्यामप्रसाद शर्मा, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा...

ट्राफिक प्रहरीका लागि नस्य र जलनेती अभ्यास

बागलुङ/ दिनभर सडकमा उभिने ट्राफिक प्रहरीका आफ्नै दुःख छन् । धुलो होस वा धुँवा, वर्षा होस् वा चर्को घाम । सडक दुर्घटना हुन नदिन आफ्नो कर्तव्य पुरा गर्नुनै छ । सडक दुर्घटनाबाट नागरिकलाई जोगाउन...

बिपत् व्यवस्थापन बारे सचेतना

बागलुङ/ विपत् व्यवस्थापनको बिषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले एक दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार न्यू एभरेष्ट एकेडेमीमा सचेतना कार्यक्रम गरिएको हो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजना तथा समुदाय प्रहरी साझेदारी...

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : महासचिव पोखरेल

बागलुङ/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण अभियान सुरु भएको बताएका छन् । देशमा देखिएका वर्तमान समस्या समाधानका लागि बलियो राजनितिक शक्तिको आवश्यकता रहेको भन्दै पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले...

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी पक्राउ, ७ जना अझै फरार

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो । बागलुङ...

एकै बर्षमा ६८ परिवारले गाउँ छोडे

बागलुङ/ जिल्लाको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका २५२ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत वैशाखदेखि पुस...

प्रक्रिया नमिल्दा अलपत्र बागलुङको जनजाती संग्राहलय

बागलुङ / न नक्सापास, न वनको अनुमति । एकतला भवन ठडियो । त्यसपछि मात्र यसको प्रकृयाको खोजी भयो । बागलुङ नगरपालिका-१ मा बनेको एक तले अलपत्र घरको कथा हो यो । जनजाती संग्राहलय बनाउने भन्दै...

पत्रकार कुट्ने प्रहरीलाई कानूनी कारवाही

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि कुटपिट गर्ने प्रहरी कारवाहीमा परेका छन् । जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्री कारवाहीमा परेका हुन् ।...

-->